आइतबारदेखि नर्भिकको ओपिडी सञ्चालनमा आउने

काठमाडौँ । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले बन्द रहेको ओपिडी सेवा आगामी आइतबारदेखि पूर्णरुपमा सञ्चालनमा ल्याउने भएको छ । कोभिड—१९ को दोस्रो लहरको सङ्क्रमण तीव्र बनेसँगै बिरामीको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर नर्भिकले ओपिडी सेवा बन्द गरेको थियो ।

सम्बन्धित सामग्री

चैतभर नर्भिकले यूरोलोजी केन्द्रीत अभियान चलाउने, शनिवार निःशुल्क ओपिडी

नर्भिक अस्पतालले आफ्नो विशेष अभियानअन्तर्गत चैत महिनाभर यूरोलोजी टिमलाई मात्र परिचालन गरी निःशुल्क ओपिडी सेवा संचालन गर्ने भएको छ । नर्भिकको यही रणनीतिअनुसार आउने शनिवार(चैत २६ गते) पनि यूरोलोजीको २ वटा टिम नै निःशुल्क ओपिडी सेवामा उपलब्ध हुने अस्पतालले जनाएको छ । अस्पतालले यो महिनाको सुरुवातदेखि नै यूरोलोजी टिमलाई परि...

नर्भिक हस्पिटलमा माघ २ देखि कोभिड ओपिडी

कोरोना संक्रमितको संख्या ह्वात्तै बढेसँगै नर्भिक इन्टरनेशनल हस्पिटलले माघ २ गतेदेखि ‘कोभिड ओपिडी क्लिनिक सेवा’ सञ्चालन गर्ने भएको छ । अस्पतालमा आउने अन्य बिरामीहरूलाई संभावित संक्रमणबाट बचाउन र संक्रमितलाई विशेषज्ञ बाटै गुणस्तरीय सेवा दिन अलग्गै स्थानमा ‘कोभिड ओपिडी सेवा’ संचालन गर्न लागिएको नर्भिकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अजयकुमार मिश्रले जानकारी दिएका छन् । अस्पताल प्रशासनका अनुसार माघ २ गतेदेखि नर्भिकको पार्किङ क्षेत्र नजिकै अलग्गै स्थानमा निर्मित भवनमा को