नर्भिकले माघ २ देखि कोभिड ओपिडी शुरू

काठमाडौं (नेस) । देशभर कोरोना संक्रमितको संख्या ह्वात्तै बढेसँगै नर्भिक इन्टरनेसनल हस्पिटलले ‘कोभिड ओपीडी क्लिनिक सेवा’ सञ्चालन गर्ने निर्णय गरेको छ । नर्भिकका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रका अनुसार अस्पतालमा आउने अन्य बिरामीहरूलाई हुनसक्ने सम्भावित संक्रमणबाट बचाउन सकियोस् तथा संक्रमितले डेडिकेटेड विशेषज्ञबाटै गुणस्तरीय सेवा पाओस् भन्ने उद्देश्यले अस्पतालले मुख्य भवनभन्दा केही पर अलग्गै स्थानमा ‘कोभिड […]

सम्बन्धित सामग्री

नर्भिक हस्पिटलमा माघ २ देखि कोभिड ओपिडी

कोरोना संक्रमितको संख्या ह्वात्तै बढेसँगै नर्भिक इन्टरनेशनल हस्पिटलले माघ २ गतेदेखि ‘कोभिड ओपिडी क्लिनिक सेवा’ सञ्चालन गर्ने भएको छ । अस्पतालमा आउने अन्य बिरामीहरूलाई संभावित संक्रमणबाट बचाउन र संक्रमितलाई विशेषज्ञ बाटै गुणस्तरीय सेवा दिन अलग्गै स्थानमा ‘कोभिड ओपिडी सेवा’ संचालन गर्न लागिएको नर्भिकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अजयकुमार मिश्रले जानकारी दिएका छन् । अस्पताल प्रशासनका अनुसार माघ २ गतेदेखि नर्भिकको पार्किङ क्षेत्र नजिकै अलग्गै स्थानमा निर्मित भवनमा को

नर्भिकले माघ २ देखि कोभिड ओपिडी सुरु गर्ने

काठमाडौँ- देशभर कोरोना संक्रमितको संख्या ह्वात्तै बढेसँगै नर्भिक इन्टरनेशनल हस्पिटलले ‘कोभिड ओपिडी क्लिनिक सेवा’ सञ्चालन गर्ने निर्णय गरेको छ। नर्भिकका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रका अनुसार अस्पतालमा आउने अन्य बिरामीहरुलाई हुनसक्ने संभावित संक्रमणबाट बचाउन सकियोस् तथा संक्रमितले डेडिकेटेड विशेषज्ञबाटै गुणस्तरीय सेवा पाओस् भन्ने उद्देश्यले अस्पतालले मुख्य भवनभन्दा केही पर अलग्गै स्थानमा ‘कोभिड ओपिडी सेवा’ सञ्चालन […]

नर्भिकले माघ २ देखि कोभिड ओपिडी सेवा सुरु गर्ने

देशभर कोरोना संक्रमितको संख्या ह्वात्तै बढेसँगै नर्भिक इन्टरनेशनल हस्पिटलले ‘कोभिड ओपिडी क्लिनिक सेवा’ संचालन गर्ने भएको छ।

त्रिवि शिक्षण अस्पतालले ‘पोष्ट केयर कोभिड ओपिडी’ सञ्चालन गर्दै

त्रिवि शिक्षण अस्पतालले ‘पोष्ट केयर कोभिड ओपिडी’ सञ्चालन गर्ने तयारी गरेको छ। आगामी आइतबारदेखि पोष्ट केयर कोभिड ओपिडी सञ्चालन गर्ने अस्पतालले तयारी गरेको हो।

नर्भिकको ओपिडी आइतबारदेखि सञ्चालनमा

काठमाडौं। थापाथलीको नर्भिक इन्टरनेशनल हस्पिटलले आइतबारदेखि ओपीडी सेवा सञ्चालनमा ल्याउने भएको छ। अस्पतालले हाल बन्द रहेको सेवा आइतबारदेखि पूर्णरुपमा सञ्चालनमा ल्याउने भएको हो। कोभिड १९ को दोस्रो लहरको सङक्रमण तीव्र बनेसँगै बिरामीको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर नर्भिकले ओपिडी सेवा बन्द गरेको थियो।

किष्ट अस्पतालद्वारा निःशुल्क कोभिड ओपिडी सञ्चालन

कोरोना महामारी नियन्त्रणका लागि किष्ट शिक्षण अस्पतालले निःशुल्क ओपिडी. सेवा सुरू गरेको छ । यस कोभिड ओपीडीमा विरामीहरुका लागि क्लिनिकल परामर्श, आहार परामर्श र फिजियोथेरापीजस्ता सेवाहरु निःशुल्क उपलब्ध रहेको अस्पतालले जनाएको छ । साथै कोभिड विरामीहरुका लागि अन्य सेवाको परामर्श चाहिएमा आवश्यकता अनुसार निःशुल्क रुपमा उपलब्ध गराउने पनि अस्पतालले जनाएको छ ।सामान्य आर्थिक अवस्था तथा […]

पश्चिमाञ्चल अस्पतालको ओपिडी सेवा सञ्चालनमा आउने

पोखरा। सरकारले कोभिड अस्पताल बनाउने निर्णय गरेपछि सबै ओपिडी (बहिरङ्ग) सेवा बन्द भएको पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको सेवा सञ्चालनमा आउने भएको छ। अस्पतालले सोमबार साँझ सूचना जारी गरी यही जेठ २३ गते आइतबारदेखि लागू हुने गरी कोभिड–१९ व्यवस्थापनका लागि तोकिएका स्वास्थ्यसम्बन्धी मापदण्ड अनिवार्यरूपमा पालना गर्ने गरी अस्पतालका पूर्ववत् सञ्चालन हुँदै आएका ओपिडी सेवा सञ्चालन गरिने जनाएको छ।

पश्चिमाञ्चल अस्पतालको ओपिडी सेवा सञ्चालनमा आउने

कास्की / सरकारले कोभिड अस्पताल बनाउने निर्णय गरेपछि सबै ओपिडी (बहिरङ्ग) सेवा बन्द भएको पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको सेवा सञ्चालनमा आउने भएको छ । अस्पतालले सोमबार साँझ सूचना जारी गरी यही जेठ २३ गते आइतबारदेखि लागू हुने गरी कोेभिड–१९ व्यवस्थापनका लागि तोकिएका स्वास्थ्यसम्बन्धी मापदण्ड अनिवार्यरूपमा पालना गर्ने गरी अस्पतालका पूर्ववत् सञ्चालन हुँदै आएका ओपिडी सेवा... The post पश्चिमाञ्चल अस्पतालको ओपिडी सेवा सञ्चालनमा आउने appeared first on Purbeli News.

पश्चिमाञ्चल अस्पतालको ओपिडी सेवा सञ्चालनमा आउने

पोखरा। सरकारले कोभिड अस्पताल बनाउने निर्णय गरेपछि सबै ओपिडी सेवा बन्द भएको पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको सेवा सञ्चालनमा आउने भएको छ। अस्पतालले सोमबार सूचना जारी गरी यही जेठ २३ गतेदेखि लागू हुनेगरी कोेभिड–१९ व्यवस्थापनका लागि तोकिएका स्वास्थ्यसम्बन्धी मापदण्ड अनिवार्यरूपमा पालना गर्ने गरी अस्पतालका पूर्ववत् सञ्चालन हुँदै आएका ओपिडी सेवा सञ्चालन गरिने जनाएको छ। रासस

पश्चिमाञ्चल अस्पतालमा आजदेखि ओपिडी सेवा बन्द

पोखरा। गण्डकी प्रदेशको सबैभन्दा ठूलो सरकारी अस्पताल पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको ओपिडी (बहिरङ्ग) सेवा अनिश्चितकालका लागि बन्द गरिएको छ। सो अस्पतालले एक सूचना जारी गर्दै सरकारले कोभिड–१९ का बिरामीको उपचार व्यवस्थापन गर्न निर्देशन दिएकाले जेठ ११ गतेदेखि लागू हुने गरी कोभिड–१९ ओपिडीबाहेकका अन्य ओपिडी सेवा अर्को सूचना नभएसम्मका लागि बन्द गरिएको निर्देशक प्रा डा भरतबहादुर खत्रीले बताए। रासस