इन्डियन प्रिमियरमा किङ्स र टाइटन्सबीच खेल हुँदै

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा अहिले पन्जाब किङस र गुजरात टाइटन्सबीच खेल भइरहेको छ । मुम्बईमा भइरहेको खेलमा नवप्रवेशी टोली गुजरात आज  (शुक्रबार)  तेस्रो जितको खोजीमा हुनेछ । गुजरात २ खेलमा ४ अंक जोडेर चौंथो स्थानमा रहेको छ । यता, पन्जाब पनि तेस्रो जितको खोजीमा हुनेछ । पन्जाबले ३ खेलमा ४ अंक […]