अपराजित गुजरातको सामना गर्दै पन्जाब

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा गुजरात टाइटन्सले आज पन्जाब किंग्ससँग खेल्दैछ । खेल नेपाली समय अनुसार साँझ ७ः ४५ मा ब्रेबोन स्टेडियम मुम्बईमा सुरुहुनेछ । स्टार अलराउन्डर हार्दिक पान्ड्याको कप्तानीमा रहेको गुजरात जारी आइपिएलको एक्लो अपराजित टोली हो । गुजरातले पहिलो खेलमा लखनऊ सुपर जायन्ट्सलाई ५ विकेट र दिल्लीलाई १४ रनले हराएको […]

सम्बन्धित सामग्री

आइपिएलमा आज दुई खेल हुँदै

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज दुई खेल हुँदैछ । पहिलो खेलमा राजस्थान रोयल्सले लखनउ सुपर जायन्टसको सामना गर्दा दोस्रो खेलमा मुम्बई इन्डियन्स र गुजरात टाइटन्स खेल्नेछन् । शनिबार भएको खेलमा पन्जाब किंग्सले दिल्ली क्यापिटल्सलाई ४ विकेटले हराएको थियो । दोस्रो खेलमा कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदरावादलाई ४ रनले पराजित गर्यो । त्यसअघि […] The post आइपिएलमा आज दुई खेल हुँदै first appeared on हाम्रो खेलकुद.

आईपीएल : आज पन्जाब र बेंग्लोर तथा कोलकत्ता र दिल्ली भिड्दै

काठमाडौं । भारतमा जारी ईन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा बिहीबार दुई खेल हुँदैछ । बिहीबार हुने पहिलो खेलमा पन्जाब किंग्स र रोयल च्यालेन्जर्स बेंग्लोरबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा कोलकत्ता नाईट राईडर्सले दिल्ली क्यापिटल्सको सामना गर्नेछ । पन्जाब र बेंग्लोरबीचको खेल नेपाली समयअनुसार दिउँसो पौने ४ बजेबाट सुरु हुनेछ । बिहीबार नै हुने कोलकत्ता र […]

निःशुल्क पीठाे वितरणमा भागदौड हुँदा पाकिस्तानमा ११ जनाको मृत्‍यु

काठमाडौं । गम्भीर आर्थिक संकटको सामना गरिरहेको पाकिस्तानमा निःशुल्क वितरण गरिरहेको पीठो लिन जाने क्रममा ११ जनाको मृत्‍यु भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार पञ्जाब प्रान्तमा मात्रै सित्तैमा पीठो पाउन संघर्ष गरिरहेका ११ जनाको मृत्‍यु भएको हो । मृत्‍यु हुनेमा दुई जना महिला रहेको पीटीआईले जनाएको छ । पन्जाब प्रान्तको साहिवाल, बहावलपुर, मुजफ्फरगढ र ओकारा […]

मुम्बई इन्डियन्सको लगातार पाँचौं हार

एजेन्सी  ।  आईपीएलमा ५–५ पटक उपाधि जितेको टिम मुम्बई इन्डियन्सको यस सिजनमा हालत खराब भएको छ । जारी आईपीएलमा मुम्बईको टिमले अहिलेसम्म एक खेल पनि जित्न सकेको छैन । बुधबारसम्म ५ खेल खेलिसकेको मुम्बईले लगातार पाँच हार बेहोरेको छ । पन्जाब किंग्सले मुम्बईलाई १२ रनले हराएपछि पहिलो जित खोजीमा रहेको मुम्बईले हारको सामना गर्नुपरेको हो […]