सरकारले बूढीगण्डकी आयोजनाको बजेट झन्डै आधा घटाएको छ । आर्थिक वर्ष २०७७÷७८ मा बाँकी मुआब्जा वितरण र आयोजनाको मोडालिटी निर्माणका लागि जम्मा आठ अर्ब ८४ करोड रुपियाँ विनियोजन गरेको छ । चालू आर्थिक वर्षमा १३ अर्ब ५७ करोड ५६ लाख रुपियाँ छुट्याइएको थियो ।
सरकारले आगामी आर्थिक वर्ष २०८०/२०८१ को बजेटमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ८३ अर्ब ९९ करोड रुपियाँ विनियोजन गरेको छ । चालू आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षमा स्वास्थ्यको बजेट झन्डै २० अर्बले घटेको छ । आर्थिक वर्ष २०७९-८० मा स्वास्थ्यलाई १ खर्ब ३ अर्ब १८ करोड बजेट विनियोजन गरिएको थियो । उक्त बजेटलाई संघमा ६९ […]
तीनवटै सरकारले आउँदो आर्थिक वर्षका लागि बजेट घटाउने भए पनि नागरिकको योजना माग भने घटेको छैन । सीमित स्रोतको उपयोग गरेर बजेट ल्याएर कार्यान्वयनमा ल्याउने तयारीमा रहेका तीनवटै सरकारलाई नागरिकबाट आएका योजना कसरी कार्यान्वयन गर्ने भन्ने चुनौती छ । बजेट सीमित तथा नागरिकबाट योजना धेरै आएको स्थानीय तहले बताएका छन् । बस्तीस्तरबाट योजना छनोट गर्दा […]
आगामी आर्थिकवर्ष ०८०/०८१ मा उदयपुरका ८ मध्ये ५ स्थानीयतहको बजेट घटेको छ। गत सोमबार अर्थमन्त्री डा. प्रकाशरण महतद्वारा प्रस्तुत बजेटमा जिल्लाका ८ स्थानीयतहलाई ३ अर्ब ९० करोड ७३ लाख परिमाणको बजेट विनियोजन हुँदा २ नगर र १ गाउँपालिकाबाहेकको बजेट गतवर्षभन्दा क...
काठमाडौं । मुलुक संघीयतामा गएसँगै प्राविधिक तथा व्यावसायीक शिक्षलाई प्राथमिकतामा राख्ने नीति लिइएपनि यसका लागि विनियोजन गरेको बजेट भने घटेको छ । कोभिड संक्रमणको असर , सीप विकासको कार्यक्रम सञ्चालन नहुनु र विभिन्न विकास साझेदारको सहयोग अनियमित भएका कारण प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद् (सीटीईभीटी) को बजेट वृद्धिदर स्थिर भएको हो ।विगत ३ आर्थिक […]
सरकारले आगामी आर्थिक वर्ष २०७९-८० को लागि स्वास्थ्यमा १ खर्ब ३ अर्ब १८ करोड बजेट विनियोजन गरेको छ । स्वास्थ्य क्षेत्रका लागि विनियोजित उक्त बजेट संघमा ६९ अर्ब ३८ करोड, प्रदेशमा ६ अर्ब ३६ करोड र स्थानीय तहमा २७ अर्ब ४४ करोड छुट्याएको छ । स्वास्थ्य क्षेत्रले यो वर्ष पाएको बजेट चालू आर्थिक वर्षको भन्दा […]
सरकारले आगामी आर्थिक वर्ष २०७९-०८० का लागि आयोजना हेरेर बजेट थपघट गरेको छ । बजेटको अभावमा आयोजना कार्यान्वयन हुन नसकेको गुनासो आएपछि सरकारले आयोजना हरेर बजेट थपघट गरेको हो ।सरकारले केही आयोजनामा देखिने गरी बजेट बढाए पनि केहीको बजेट कटौती गरिएको छ भने केहीमा सामान्य वृद्धि गरिएको छ । बजेट बढाउनु सकारात्मक भए पनि कुन […]
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७९/ ०८० का लागि आयोजना हेरेर बजेट थपघट गरेको छ । बजेटको अभावमा आयोजना कार्यान्वयन हुन नसकेको गुनासो आएपछि सरकारले आयोजना हेरेर बजेट थपघट गरेको हो । सरकारले केही आयोजनामा देखिने गरी बजेट बढाएपनि केहीको बजेट कटौती गरिएको छ भने केहीमा सामान्य वृद्धि गरिएको छ । बजेट बढाउनु सकारात्मक […]
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७९-८० का लागि स्वास्थ्यमा १ खर्ब ३ अर्ब १८ करोड रुपियाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार सार्वजनिक गर्नुभएको बजेटमा संघमा ६९ अर्ब ३८ करोड, प्रदेशमा ६ अर्ब ३६ करोड र स्थानीय तहमा २७ अर्ब ४४ करोड गरि स्वास्थ्यमा कुल १ खर्ब ३ अर्ब १८ करोड […]
सरकारले युवा तथा खेलकुद क्षेत्रका लागि २ अर्ब ४६ करोड विनियोजन गरेको छ । आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री जनार्दन शर्माले युवा तथा खेलकुदतर्फ २ अर्ब ४६ रोड रकम बिनियोजन गरेको जानकारी दिएका हुन् ।सरकारले आर्थिक वर्ष २०७८/८९ मा युवा तथा खेलकुद मन्त्रालयका लागि २ अर्ब ७४ करोड रुपैयाँ बजेट छुट्ट्याएको थियो । जुन अघिल्लो आर्थिक वर्ष भन्दा २८ करोडले कम हो ।