काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७९-८० का लागि स्वास्थ्यमा १ खर्ब ३ अर्ब १८ करोड रुपियाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार सार्वजनिक गर्नुभएको बजेटमा संघमा ६९ अर्ब ३८ करोड, प्रदेशमा ६ अर्ब ३६ करोड र स्थानीय तहमा २७ अर्ब ४४ करोड गरि स्वास्थ्यमा कुल १ खर्ब ३ अर्ब १८ करोड […]