तीनवटै सरकारले आउँदो आर्थिक वर्षका लागि बजेट घटाउने भए पनि नागरिकको योजना माग भने घटेको छैन । सीमित स्रोतको उपयोग गरेर बजेट ल्याएर कार्यान्वयनमा ल्याउने तयारीमा रहेका तीनवटै सरकारलाई नागरिकबाट आएका योजना कसरी कार्यान्वयन गर्ने भन्ने चुनौती छ । बजेट सीमित तथा नागरिकबाट योजना धेरै आएको स्थानीय तहले बताएका छन् । बस्तीस्तरबाट योजना छनोट गर्दा […]