ढोरपाटन (बागलुङ) –नेपालीको घर आँगनमा दसैँ भित्रिएको छ। टाढा गएकाहरु गाउँ फर्कने क्रममा छन्। गाउँमा भने किसानलाई धान भित्राउने चटारो छ। खेतभरि पहेँलपुर झुलेको धान वर्षाले भित्र्याउन दिँदैन कि भन्ने पर किसानलाई छ। आकाशमा बादल मडारिँदा किसान चिन्तित हुन्छन्। यति बेला पश्चिम बागलुङका किसानलाई दसैँ मनाउनभन्दा बढी धान भित्र्याउन भ्याइनभ्याइ छ। दसैँ र धान भित्र्याउने […]