काराबाओ कपको सेमिफाइनलमा आर्सनल र लिभरपुल तथा चेल्सी र टोटनहम भिड्ने

आर्सनलले लिभरपुलको सामना गर्दा काराबाओ कपको सेमिफाइनलमा चेल्सीले टोटनहमसँगको भेट पक्का गरेको छ। चेल्सीले सन् २०१५ को फाइनल प्रतिद्वन्द्वी टोटनहम पाएको हो। सोही फाइनल खेल वेम्वलीमा चेल्सीले २-० ले जितेको थियो।