प्रिमियर लिग : लिभरपुल र टोटनहम विजयी, चेल्सी पराजित, आर्सनल र म्यानचेष्टर युनाइटेडले खेले बराबरी :: Pahilopost.com

लिभरपुलले एक गोलले पछि परेको स्थिती उल्टाउँदै प्रिमियर लिगमा बर्नलीलाई पराजित गर्दै शीर्ष स्थानको म्यानचेष्टर सिटीसँग अंकदूरी कम पारेको छ। लिभरपुलले बर्नलीलाई उसैको मैदानमा ३-१ ले हरायो। यसैगरी साउथ्हयाम्पटनलाई ३-१ ले नै पराजित गर्दै टोटनहम तेस्रो स्थानमा उक्लेको छ। चेल्सी भने सुरुमा अग्रता लिएर पनि त्यसलाई जोगाउन नसक्दा वल्भरह्याम्पटनसँग

सम्बन्धित सामग्री

प्रिमियर लिग फुटबलमा आज पाँच वटा खेल हुँदै

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा आज पाँच वटा खेल हुँदैछन् । आज चेल्सी र एस्टनभिल्ला, आर्सनल र टोटनहम, लिभरपुल र वेस्ट ह्याम तथा ब्राइटन र बर्नमाउथबीच नेपाली समय अनुसार बेलुका पौने ७ बजे खेल हुनेछ । त्यस्तै, सेफिल्ड युनाइटेड र न्युक्यासलबीच राति सवा ९ बजे खेल हुनेछ । प्रिमियर लिगमा म्यानचेस्टर सिटीले अपराजित यात्रा कायमै राखेको छ । सिटी ६ खेलमा १८ अङ्ककासाथ तालिकाको शीर्ष स्थानमा छ । पाँच खेलमा समान १३ अङ्क रहेकाे टोटनहम, लिभरपुल र आर्सनल क्रमशः दोस्रो, तेस्रो र चौथो स्थानमा रहेका छन् । पाँच खेलमा १२ अङ्क...

इंग्लिस प्रिमियर लिगमा आज आठ वटा खेल हुँदै

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा शनिबार आठ वटा खेल हुँदैछन् । शनिबार हुने पहिलो खेलमा बेलुका सवा पाँच बजे लिभरपुल र एभर्टन खेल्दैछन् । त्यस्तै शनिबार नै टोटनहम र फुलहम, नटिङघम फरेस्ट र बर्नमाउथ, चेल्सी र वेस्ट ह्याम, ब्रेन्टफोर्ड र लिड्स यूनाइटेड, उल्भ्स र साउथह्याम्पटन तथा न्युकासल र क्रिस्टल प्यालेसबीच खेल हुनेछ । यी […]