चेल्सी, लिभरपुल र टोटनहम कारबाओ कपको सेमिफाइनलमा

काठमाडौँ – चेल्सी, लिभरपुल र टोटेनहम इंग्लिस कारबाओ कप फुटबलको सेमिफाइनलमा पुगेका छन् । गएराती भएका खेलमा चेल्सीले बर्नफोर्डलाई २–०, लिभरपुलले लेस्टर सिटीलाई पेनाल्टीमा ५–४ र टोटेनहमले वेष्टह्यामलाई २–१ गोल अन्तरले हराएका हुन् । जितसँगै तीनै टिम सेमिफाइनल पुगेका हुन् । त्यसअघि आर्सनल सण्डरल्यान्डलाई ५–१ गोल अन्तरले हराउँदै सेमिफाइनल पुगिसकेको छ । अब फाइनलका लागि […]

सम्बन्धित सामग्री

लिभरपुललाई हराउदै टोटनहम दोस्रो स्थानमा उक्लियो

काठमाडौं– इङ्लिस प्रिमियर लिगअन्तर्गत ९ खेलाडीमा सीमित लिभरपुल टोटनहम २–१ ले हराएको छ । शनिबार राति भएको खेलमा जितसँगै टोटनहम दोस्रो स्थानमा उक्लिएको हो ।   सात खेलबाट १७ अंक बनाएको टोटनहम दोस्रो स्थानमा छ । समान खेलबाट १६ अंक रहेको लिभरपुल चौथो स्थानमा रहँदा समान १७ अंकको आर्सनल तेस्रो स्थानमा छ । पहिलो हार बेहोरेको […]

प्रिमियर लिग फुटबलमा आज पाँच वटा खेल हुँदै

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा आज पाँच वटा खेल हुँदैछन् । आज चेल्सी र एस्टनभिल्ला, आर्सनल र टोटनहम, लिभरपुल र वेस्ट ह्याम तथा ब्राइटन र बर्नमाउथबीच नेपाली समय अनुसार बेलुका पौने ७ बजे खेल हुनेछ । त्यस्तै, सेफिल्ड युनाइटेड र न्युक्यासलबीच राति सवा ९ बजे खेल हुनेछ । प्रिमियर लिगमा म्यानचेस्टर सिटीले अपराजित यात्रा कायमै राखेको छ । सिटी ६ खेलमा १८ अङ्ककासाथ तालिकाको शीर्ष स्थानमा छ । पाँच खेलमा समान १३ अङ्क रहेकाे टोटनहम, लिभरपुल र आर्सनल क्रमशः दोस्रो, तेस्रो र चौथो स्थानमा रहेका छन् । पाँच खेलमा १२ अङ्क...

लिभरपुल र युनाइटेडको जीत

लन्डन । इंग्लिस प्रिमियर लिग अन्तर्र्गत बुधबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडले टोटनहमलाई २-० अन्तरले पराजित गरेको छ । युनाइटेडको घरेलु मैदानमा दुबै गोल दोस्रो हाफमा सम्भव भएका थिए । फ्रेड र बु नो फर्नान्डेजले समान एक एक गोल गरे । हारका बाबजुद टोटनहम ११ खेलबाट २३ अंक सहित तेस्रो स्थानमा छ । युनाइटेड १० […] The post लिभरपुल र युनाइटेडको जीत appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

इंग्लिस प्रिमियर लिगमा आज आठ वटा खेल हुँदै

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा शनिबार आठ वटा खेल हुँदैछन् । शनिबार हुने पहिलो खेलमा बेलुका सवा पाँच बजे लिभरपुल र एभर्टन खेल्दैछन् । त्यस्तै शनिबार नै टोटनहम र फुलहम, नटिङघम फरेस्ट र बर्नमाउथ, चेल्सी र वेस्ट ह्याम, ब्रेन्टफोर्ड र लिड्स यूनाइटेड, उल्भ्स र साउथह्याम्पटन तथा न्युकासल र क्रिस्टल प्यालेसबीच खेल हुनेछ । यी […]

चेल्सी र टोटनहम विजयी, लिभरपुल बराबरीमा रोकियो

२२ साउन, काठमाडौं । चेल्सी र टोटनहमले प्रिमियर लिगमा विजयी सुरुवात गरेका छन् भने लिभरपुल बराबरीमा रोकिएको छ । शनिबार राती चेल्सीले एभरटनलाई  उसैको मैदानमा १-० ले हरायो । जर्जिन्होले पहिलो हाफको ईन्जुरी टाईममा गरेको गोलले नै चेल्सीलाई ३ अंक दिलायो । यस्तै टोटनहमले पुनरागमन गर्दै साथह्याम्पटनमाथि ४-१ को जित निकाल्यो । टोटनहमका लागि राएन […]

लिभरपुल बराबरीमा रोकिँदा सिटीलाई फाइदा

२५ वैशाख, काठमाडौं । प्रिमियर लिगमा लिभरपुलले शनिवार राति टोटनहम हट्सपरसँग १-१ को बराबरी खेल्यो । यस बराबरीले लिभरपुलले अंक बाँड्नु पर्‍यो भने उपाधि होडमा पनि धक्का लाग्यो । टोटनहम विरुद्ध एक अंक जोड्दा पनि लिभरपुलले सिटीलाई गोल अन्तरमा पछि पारेर शीर्ष स्थानमा उक्लिएको त छ तर सिटीले आइतबार शीर्ष स्थान कब्जा गर्ने अवसर छ […]

लिभरपुलको उपाधि होडमा धक्का

टोटनहम हटस्पर्ससँग बराबरीमा रोकिएसँगै लिभरपुलको उपाधि होडमा ठूलो धक्का लागेको छ । बराबरीपछि लिभरपुल गोल अन्तरको आधारमा लिगको शीर्ष स्थानमा उक्लिएको छ । तर, एक खेल कम खेलेको सिटीले आइतबार न्युक्यासललाई हराए शीर्ष स्थानमा ३ अंकको अग्रता बनाउन सक्नेछ ।शनिबार भएको खेलको ५६ औँ मिनेटमा सन हिउङ मिनले गोल गर्दै स्पर्सलाई अग्रता दिलाएका थिए । तर ७४ औँ मिनेटमा लुइस डियाजले बराबरी गोल फर्काए । लिभरपुलले प्रिमियर लिगमा आफ्नो अपराजित यात्राको रेकर्ड भने कायम राखेको छ । लिभरपुल पछिल्ला १६ खेलमा अपराजित रहेको

काराबाओ कपको सेमिफाइनलमा आर्सनल र लिभरपुल तथा चेल्सी र टोटनहम भिड्ने

आर्सनलले लिभरपुलको सामना गर्दा काराबाओ कपको सेमिफाइनलमा चेल्सीले टोटनहमसँगको भेट पक्का गरेको छ । चेल्सीले सन् २०१५ को फाइनल प्रतिद्वन्द्वी टोटनहम पाएको हो । सोही फाइनल खेल वेम्वलीमा चेल्सीले २-० ले जितेको थियो । दुवै सेमिफाइनल खेल  होम एन्ड अवेका आधारमा जनवरीमा हुनेछ । आठ पटकको च्याम्पियन लिभरपुल पहिलो लेगमा लेस्टर सिटीविरुद्ध २–० ले जित निकाल्दा गए राति भने निर्धारित समयमा ३–१ ले पराजित भयो । पेनाल्टी सुट आउटमा गएको खेलमा लिभरपुलले ५–४ ले जित्यो । यता, टोटनहमले वेष्ट

प्रिमियर लिगमा आज सात वटा खेल हुँदै

काठमाण्डाै – इंग्लिस प्रिमियर लिगमा आज सात वटा खेल हुँदैछन् । बेलुका सवा ५ बजे आर्सनल र लेस्टर सिटी, पौने आठ बजे वार्टफोर्ड र साउथह्याम्टन, लिभरपुल र ब्राइटन, न्यूक्यासल र चेल्सी, म्यानचेस्टर सिटी र क्रिस्टल प्यालेस तथा ब्रेन्टफोर्ड र बर्नली खेल्दैछन् । त्यस्तै राति सवा १० बजे टोटनहम र म्यानचेस्टर युनाइटेड खेल्नेछन् । यसअघि युनाइटेड लगातार दुई खेलमा पराजित भएको थियो । ९ खेलमा १५ अंकका साथ टोटनहम छैठौं र युनाइटेड १४ अंकका साथ सातौं स्थानमा छ । त्यस्तै ९ खेलमा २२ अंकका साथ चेल्सी अंक तालिकाको शीर्ष स्थानमा ...