भन्सार छलेर ल्याइएका ८ लाख बराबरका मोबाईल डिस्प्ले बरामद

जिल्ला प्रहरी कार्यालय बाँकेले भन्सार छलेर ल्याइएका अवैध मोबाइल डिस्प्ले बरामद गरेको छ ।n

सम्बन्धित सामग्री

भन्सार छलेर भारतबाट ल्याइएको साढे ८ लाख बराबरका मोबाइल बरामद

रुपन्देही । भन्सार छली भारतीय बजारबाट ल्याइएका विभिन्न कम्पनीका करिब साढे ८ लाख बराबरको मोबाइल सेट प्रहरीले बरामद गरेको छ । बुटवलबाट ८ लाख ३० हजार रूपैयाँ बराबरका अवैध मोबाइल बरामद गरेको रुपन्देही प्रहरीले जनाएको छ । भन्सार छली भारतीय बजारबाट ल्याइएका विभिन्न कम्पनीका ३७ थान मोबाइल बुटवल उपमहानगरपालिकास्थित राजमार्ग चौराहबाट बरामद गरेको हो । […]

भन्सार छलेर भित्र्याइएका मालसमान बरामद

काठमाडौँ- महोत्तरीमा प्रहरीले भन्सार छली गरेर नेपाल भित्र्याएको मोटरसाइकल र विभिन्न सामानहरु बरामद गरेको छ । आज जिल्लाको सम्सी गाउँपालिका र औरही नगरपालिकामा भारतबाट ल्याइएको ८ लाख ५४ हजार वरावरको मालसामान बरामद गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । बेवारिसे अवस्थामा ज १५ प १५७५ नम्बरको मोटरसाइकल र अर्को नम्बर प्लेट नभएको २ वटा […]

बाँकेमा आठ किलो चाँदीका गहना बरामद

बाँकेको जमुनाह नाकाबाट भन्सार छलेर नेपालगन्ज ल्याइँदै गरेको ८ किलो २९६ ग्राम चाँदीका गहना प्रहरीले बरामद गरेको छ । भारतीय यूपी ३२ इके८१९६ नम्बरको मोटरसाइकलमा लुकाएर ल्याउँदै गरेको अवस्थामा प्रहरीले उक्त परिमाणमा गहना बरामद गरेको हो ।जमुनाह नाका र नेपालगन्ज भन्सारका सुरक्षाकर्मीलाई छलेर ल्याइएको ८ लाख ६७ हजार ७ सय १५ रुपैयाँ बराबरको चाँदीका गहना सशस्त्र प्रहरी बलले नियन्त्रणमा लिएको जनाएको छ।तस्करीमा संलग्न व्यक्ति भने मोटरसाइकल छाडेर फरार भएको सशस्त्र प्रहरी बलले जनाएको छ । उनीहरूलाई लखेट्दा समे

भारतबाट भन्सार छलेर ल्याइएका आठ किलो चाँदीका गहना बरामद

नेपालगन्ज– बाँकेको जमुनाह नाकाबाट भन्सार छलेर नेपालगन्ज ल्याइँदै गरेको ८ किलो २९६ ग्राम चाँदीका गहना प्रहरीले बरामद गरेको छ। भारतीय यूपी ३२ इके८१९६ नम्बरको मोटरसाइकलमा लुकाएर ल्याउँदै गरेको अवस्थामा प्रहरीले उक्त परिमाणमा गहना बरामद गरेको हो। जमुनाह नाका र नेपालगन्ज भन्सारका सुरक्षाकर्मीलाई छलेर ल्याइएको ८ लाख ६७ हजार ७ सय १५ रुपैयाँ बराबरको चाँदीका गहना […]

तस्करी गरी ल्याइएका ९ लाख बराबरका जुत्ता बरामद

झापा : भारतबाट भन्सार छलेर नेपाल भित्र्याइएको करिब ९ लाख रूपैयाँ बराबरको जुत्ता बरामद गरिएको छ।नेपाल–भारत सीमा स्तम्भ ९४ नजिकैबाट नेपाल भित्र्याइएको सो रकम बराबरको जुत्ता सशस्त्र र नेपाल प्रहरीले बरामद गरेको हो। बरामद जुत्ता भद्रपुरका कारोबारीले ज्यामिरगढी नाकाबाट भित्र्याएका हुन्। मेचीनगर नगरपालिका–१५ स्थित टुक्रे बाँध नजिकैबाट इलाका प्रहरी कार्यालय काँकडभिट्टाको टोलीले ८ लाख र सशस्त्र प्रहरी नेपाल बोर्डर आउट पोस्ट ज्यामिरगढीले ७५ हजार मूल्य बराबरको जुत्ता ब

भन्सार छलेर ल्याइएको ८ लाख बराबरको पाटपूर्जा बरामद

भन्सार छलेर ल्याइएका विभिन्न सवारी साधानका पाटपूर्जाहरु बरामद भएका छन्।

भन्सार छलेर भारतबाट काठमाडौं ल्याएको गुट्खा बरामद

काठमाडौं । प्रहरीले काठमाडौंको कोटेश्वर र गौरीघाटस्थित गुट्खा गोदाममा छापा मारेको छ । महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले गोदाममा छापा मारेर भन्सार छलीको गुट्खा बरामद गरेको छ । करिब ८ लाख मूल्य बराबरको सुर्तिजन्य पान–पराग, राजनिवास, तुलसी, रजनिगन्धा र गुट्खा नियन्त्रणमा लिइएको महाशाखाका एसएसपी...