काठमाडौं : सलमान खानको मुख्य भुमिका रहेको फिल्म 'टाइगर जिन्दा हे'को ट्रेलर सार्वजनिक भएको छ। वर्षकै सर्वाधिक प्रतिक्षित फिल्मको रुपमा हेरिएको उक्त फिल्मको ट्रेलर मंगलबार सार्वजनिक गरिएको हो। तीन मिनेट १४ सेकेन्ड लामो ट्रेलरमा एक्सन दृयहरुलाई बढी देख्न सकिन्छ। ट्रेलरमा सलमानको एक्सनसँगै फिल्मकी मुख्य नायिका...