इलामको सन्दकपुर गाउँपालिकामा गठबन्धनका अध्यक्ष-उपाध्यक्ष विजयी

सन्दकपुर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा गठबन्धनका उम्मेदवार विजयी भएका छन्। अध्यक्षमा नेपाली कांग्रेसका तुलाराम गुरुङ र उपाध्यक्षमा नेकपा (एकीकृत समाजवादी)का हरि लुंगेली विजयी भए।...

सम्बन्धित सामग्री

एमालेले जित्दै आएकाे इलामकाे गाउँपालिकामा कांग्रेस विजयी

इलामको सन्दकपुर गाउँपालिका अध्यक्षमा कांग्रेसका तुलाराम गुरुङ विजयी भएका छन् । एमाले उम्मेदवार उदय राईलाई हराउँदै कांग्रेसका गुरुङ विजयी भएका हुन् ।