नेकपा एमालेका अध्यक्ष केपी शर्मा शर्मा ओलीले दुईतिहाइ बहुमत नजिक पुगेको तत्कालीन नेकपा पार्टीमा केही अभागीलाई खाने बेलामा रिस उठेर पार्टी फुटाइएको बताएका छन् ।
नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको तत्कालीन नेकपाको प्रसंग कोट्याउँदै अध्यक्ष ओलीले १०औं राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा शनिवार साँझ भने, ‘हाम्रो पार्टी दुईतिहाइ नजिक पुग्यो तर अगाभीलाई खानेबेला रिस उड्छ भनेझै केही अभागीलाई रिस उठ्यो । रिस उठेर भूइँमा पछारे, ल खा भनेर । चैतमा पार्टी महाधिवेशन हुँदैथियो, म नेतृत्व गर्न इच्छुक छैन, गर्नुस् भन्या थे । ...