अमेरिकी सरकारले माइक्रोसफ्ट, एडोब, कग्निजेन्ट र क्यापजेमिएनीलगायत विश्वका केही ठूला प्रविधि तथा आईटी कम्पनीहरूलाई एक प्रमुख ग्रीन कार्ड कार्यक्रमबाट निलम्बन गरेको घोषणा गरेको छ। यस कार्यक्रममार्फत दक्ष वैदेशिक श्रमिकहरूले रोजगारीका आधारमा स्थायी बसोबास प्राप्त गर्दै आएका थिए। वरिष्ठ अमेरिकी अधिकारीहरूले यस कदमको कारण कथित धोखाधडी भएको बताएका छन्। उनीहरूका अनुसार कम्पनीहरूले अमेरिकी नागरिकहरूको सट्टा सस्तो […]
दमौली (तनहुँ) । हालैको बाढीबाट सार्वजनिक संरचनामा व्यापक क्षति भएको छ । क्षतिग्रस्त संरचनाको पुन:निर्माणको प्रक्रिया पनि सम्बन्धित निकायले प्रारम्भ गरेका छन् । जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार जिल्लाका पाँच झोलुङ्गे पुल पूर्ण र तीन वटा झोलुङ्गे पुलमा आंशिक क्षति भएको छ । केही पक्की पुल र कल्भर्टमा पनि भत्केका छन् । समितिले क्षतिग्रस्त सार्वजनिक […]
काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान शुरू भएको छ । ज्येष्ठ महाधिवेशन प्रतिनिधि शोभाकान्त बरालले गण्डकी प्रदेशमा पहिलो मत खसालेका छन् । मतदानका लागि मतदाता बिहानैदेखि लाइनमा लागेका थिए । योसँगै हिजो मतदान गर्न नपाएका मतदाता फेरि उत्साही भएका छन् । टाढा जान पर्नेहरू मतदान गरेर दशैँ भित्र्याउन घर […]
धादिङ । बिहान विद्यालय जाने समय भयो कि उनीहरूको आँखा पुरानो विद्यालयतिर पुग्छ । जहाँ कुनै समय साथीहरूको हाँसो सुनिन्थ्यो, शिक्षकको आवाज गुन्जिन्थ्यो र उनीहरू कापी–किताब बोकेर कक्षाकोठातिर दौडिन्थे । अहिले त्यहाँ कक्षाकोठा छैन । खेल्ने मैदान छैन । विद्यालयको आँगन छैन । बाढीले विद्यालयको ठाउँमा नदीको धार छाडेको छ । तर विद्यालय हराए पनि […]
२३ असोज, काठमाडौं । शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको शिक्षा (एघारौँ संशोधन) नियमावली, २०८३ सहमतिका लागि शिक्षा मन्त्रालयले अर्थ मन्त्रालयमा पठाएको छ ।
प्रस्तावित व्यवस्थाअनुसार माध्यमिक तह प्रथम श्रेणीका शिक्षकले रु. ५० लाखसम्म …