चितवन । चितवनमा यही जेठ २७ गते राति १२ बजेसम्म निषेधाज्ञा थप गरिएको छ ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)ले एक साता निषेधाज्ञा थप्न सिफारिस गरेपछि जिल्ला प्रशासन कार्यालय चितवनले निषेधाज्ञा लम्ब्याएको हो । दोस्रोपटक थपिएको निषेधाज्ञाको अवधि भोलि रातिबाट सकिँदै छ । कोरोना संक्रमण दर घट्दै गए पनि जोखिम...