काठमाडौं महानगरले ल्यायो १९ अर्बको बजेट

काठमाडौं। काठमाडौं महानगरपालिकाले १९ अर्ब रुपैयाँको बजेट ल्याएको छ। महानगरले आज आगामी आर्थिक वर्ष २०७८/७९ का लागि १८ अर्ब ९५ करोड रुपैयाँको बजेट ल्याएको हो। जसमा सबैभन्दा बढी उपत्यकाको पूर्वाधार विकासलाई १० अर्ब बजेट विनियोजन भएको छ। यसैगरी महानगरले प्रशासनिक खर्चका लागि ३ अर्ब ७५ करोड र सामाजिक विकासतर्फ २ अर्ब ७० करोड बजेट छुट्याएको छ।

सम्बन्धित सामग्री

काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७० करोडको बजेट

१० असार, काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षको लागि २५ अर्ब ७० करोड ६३ लाखको बजेट ल्याएको छ । महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले आर्थिक वर्ष २०८१/८२ का लागि सोमबार नगर सभामा बजेट प्रस्तुत गरेकी हुन् …

काठमाडौं महानगरले ल्यायो २५ अर्ब ४१ करोडको बजेट, कार्यालय खर्च मात्रै २० प्रतिशत

काठमाडौं महानगरपालिकाले २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजार रुपैयाँको बजेट ल्याएको छ। नगरसभामा उपमेयर सुनिता डंगोलले कार्यालय खर्चका लागि ४ अर्ब ६८ करोड बजेट छुट्याएको जानकारी दिइन्। यो कुल बजेटको २० प्रतिशत हो। त्यसैगरी महानगरले पूर्वाधार विकासका लागि ११ अर्ब ८ करोड बजेट विनियोजन गरेको छ जुन कुल बजेटको ४९ दशमलव ५७ प्रतिशत […]

काठमाडौं महानगरले ल्यायो आगामी आवका लागि चालुको भन्दा ७ अर्ब बढीको बजेट

काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि रु २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजारको बजेट प्रस्तुत गरेको छ । उक्त बजेट चालु आवको भन्दा सात अर्बभन्दा बढी हो ।

काठमाडौं महानगरले ल्यायो २५ अर्ब ४२ करोडको बजेट, पूर्वाधार विकासमा ११ अर्ब

काठमाडौं । काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०७९/०८० का लागि २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजारको बजेट नगरसभामा प्रस्तुत गरेको छ ।  महानगरकी उपमेयर सनिता डंगोलले बजेट नगरसभामा प्रस्तुत गरेकी हुन् । कार्यालय सञ्चालनतर्फ ४ अर्ब ६८ करोड बजेट छुट्याइएको छ । त्यस्तै, पूर्वाधार विकासतर्फ ११ अर्ब ८ करोड विनियोजन गरिएको...

काठमाडौं महानगरले ल्यायो २५ अर्ब ४१ करोड बजेट

देशकै केन्द्रमा रहेको काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि कुल २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजार रुपैयाँ बराबरको अनुमानित बजेट ल्याएको छ । शुक्रबार नगरसभामार्फत उपमेयर सुनिता डंगोलले उक्त बजेट प्रस्तुत गरेकी हुन् । विनियोजित कुल बजेट मध्ये आर्थिक विकास कार्यक्रमका लागि ५० करोड २१ लाख २४ हजार विनियोजन गरिएको महानगरले जनाएको छ । जुन कुल विनियोजित बजेटको २.२४ प्रतिशत हो । यस्तै, कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चका लागि ४ करोड ६८ लाख ९८ लाख ६० हजार छुट्याइएको छ । जुन कुल बजेटको

काठमाडौं महानगरले ल्यायो २५ अर्ब ४१ करोडको बजेट

काठमाडौं । काठमाडौं महानगरपालिकाले २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजारको नयाँ बजेट ल्याएको छ । काठमाडौं महानगरको नयाँ बजेट प्रस्तुत गर्ने क्रममा महानगरकी उप प्रमुख सुनिता डंगोलले सो बजेट ल्याएको बताएकी हुन् । सञ्चित कोष जम्मा हुने २२ अर्ब ३५ करोड र अन्य कोषबाट ३ अर्ब ५ करोड १ लाखलगायत अन्य स्रोतबाट बजेट […]

ललितपुर महानगरले ल्यायो ६ अर्ब ३५ करोडको बजेट

१० असार,काठमाडौं । ललितपुर महानगरपालिकाले ६ अर्ब ३५ करोड ३५ लाख रुपैयाँको बजेट ल्याएको छ । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/०८०को नीति तथा कार्यक्रमपछि बजेट आएको हो । ललितपुर महानगरले कल सेन्टर …

काठमाडौं महानगरले ल्यायो २५ अर्ब ४१ करोड ९६ लाखको बजेट

१० असार, काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८०को लागि २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजारको बजेट ल्याएको छ । नगरसभामा उपमेयर सुनिता डंगोलले कार्यालय खर्चका लागि ४ अर्ब ६८ करोड बजेट छुट्याएको जानकार  दिइन् । यो कुल बजेटको २० प्रतिशत हो । त्यसैगरी महानगरले पूर्वाधार विकासका लागि ११ अर्ब ८ करोड […]

काठमाडौं महानगरले ल्यायो २५ अर्ब ५४ करोड बजेट

काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि २५ अर्ब ५४ करोड ७८ लाख २० हजारको बजेट विनियोजन गरेको छ।