बागलुङका मतगणना स्थलमा सीसी क्यामेरासहित तारजाली

२७ वैशाख, बागलुङ । बागलुङका मतगणना स्थलमा सीसी क्यामेरासहित तारजालीको व्यवस्था गरिएको छ । चर्को आलोचनापछि निर्वाचन आयोगले मतगणना स्थलमा तारजाली नलगाउने रणनिति बनाएको थियो । बागलुङका १० वटै मतगणना स्थलमा सीसी क्यामेरासहित तारजालीको व्यवस्था गरिएको बागलुङका मुख्य निर्वाचन अधिकृत बासुदेव न्यौपानेले जानकारी दिए । मतदान सकिए लगत्तै मतगणना गर्न मिल्ने गरी सुरक्षित मतगणना स्थलको […]

सम्बन्धित सामग्री

पर्सा र बाराका गणनास्थलमा सीसी क्यामेरा र तारजाली

३ मंसिर, वीरगञ्ज । आइतबार हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनपछि मतगणनाका लागि पर्सामा मतगणनास्थल तयार भएको छ । ४ वटा प्रतिनिधि सभा र ८ वटा प्रदेश सभा निर्वाचन क्षेत्र रहेको पर्सामा २ ठाउँमा मतगणना गर्न लागिएको छ । पर्सा निर्वाचन क्षेत्र नं १ र २ को मतगणना वीरगञ्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसमा गर्नेगरी तयारी […]

मतगणना स्थलमा तारजाली नलगाइने

काठमाण्डाै – निर्वाचन आयाेगले मतगणना स्थलमा तारजाली नलगाइने बताएकाे छ । आज बुधवार पत्रकार सम्मेलनमा बाेल्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतगणना स्थलमा तारजाली नलगाइने बताउनुभएको हाे । प्रमुख आयुक्त थपलियाले मतपत्रको सुरक्षा र गणना स्थलको सुरक्षाका लागि सीसी क्यामेरा भने राख्ने जानकारी दिनुभयाे । विगतका चुनावमा मतपत्र चपाउनेजस्ता घटना भएपछि मतपत्र सुरक्षाका लागि भन्दै मतगणना स्थलमा तारजाली लगाइँदै आएको थियो । यसबैची राजनीतिक दल र उम्मेदवारहरूले भोलि बिहीवारदेखी जुलुस, आमसभा र कोणसभा गर्न प...

धनकुटाका मतगणना स्थलमा तारजाली र सीसी क्यामेरा

धनकुटा । धनकुटामा स्थानीय तह निर्वाचनको मतगणना हुने स्थलमा फलामको तारजाली र सीसी क्यामरा जडान गरिएको छ । मतगणना गर्ने ठाउँमा मतको सुरक्षाका लागि फलामको तारजाली लगाइएको मुख्य निर्वाचन अधिकृत फडिन्द्रप्रसाद पराजुलीले बताए ।   धनकुटा नगरपालिकाको लागि सदरमुकामस्थित सामुदायिक भवनमा यसपटक मतगणना गर्ने व्यवस्था मिलाइएको हो । मतगणनास्थलमा सिसी क्यामेरा र...

लमजुङ : मतगणना स्थलमा सीसी क्यामेरा र तारजाली

लमजुङ – लमजुङमा पालिका चुनावको तयारी पूरा भएको छ । भोलि (शुक्रवार) हुने पालिका चुनाव सुरक्षित, मर्यादित र भरपर्दोमा रूपमा सम्पन्न गर्नका लागि जिल्लामा सुरक्षा व्यवस्था कडा पारिएको प्रमुख जिल्ला अधिकारी सुशिल वैद्यले जानकारी दिनुभयो । निर्वाचन आयोगको निर्देशनअनुसार सबै पालिकाका मतगणना स्थलमा सीसी क्यामेरा जडान र तारजाली लगाइएको उहाँले बताउनुभयो । आज बिहीवार सुरक्षा टोलीले जिल्लाका विभिन्न मतगणना स्थलको अनुगमनसमेत गरेको छ । स्वच्छ, निष्पक्ष रूपमा चुनाव सम्पन्न गर्नका लागि लमजुङमा संयुक्त रूपमा सुरक्षा टोली खट...

मोरङमा मतदान केन्द्र र गणनास्थल तयार

२९ वैशाख, विराटनगर । मोरङका १७ वटै पालिकामा मतगणना स्थल तयार भएको छ । मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालका अनुसार सबै पालिकामा मतगणना स्थल तयार भएको हो । उनका अनुसार मतगणना स्थललाई सुरक्षित बनाउनका लागि तारजाली गरिएको छ । गणनास्थलमा सीसी क्यामेरा पनि जडान भएको छ । ‘सीसी क्यामेरा केन्द्रबाट मनिटरिङ हुनेगरी जडान गरिएको […]

गोरखाका सबै पालिकामा मतगणनास्थल तयार, तारजाली र सीसी क्यामेरा जडान

२९ वैशाख, गोरखा । वैशाख ३० गतेको स्थानीय तह निर्वाचनको मतगणनाका लागि गोरखाका सबै पालिकामा मतगणना स्थल तयार गरिएको छ । एघार वटै पालिकामा सीसी क्यामेरा सहित तारजालीको व्यवस्था गरेर मतगणना स्थल तयार पारिएको सम्बन्धित पालिकाका निर्वाचन अधिकृतहरुले जानकारी गराएका छन् । गोरखा नगरपालिकाको मतगणना जिल्ला समन्वय समितिको हलमा हुने छ । सो ठाउँमा तारजाली […]

नुवाकोटको मतगणना स्थलमा तारजाली

मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतगणना स्थलमा तारजाली लगाई सीसी क्यामेरा जडान गरेको छ ।

मतगणनाका लागि तारबार

स्थानीय निर्वाचनको मतगणनाकाट पाठ सिकेर काठमाडौंमा प्रतिनिधिसभा र प्रदेशसभाको मतगणना स्थलमा तारजाली र सीसी क्यामेरा जडान गरिएको छ । काठमाडौंको १० निर्वाचन क्षेत्रको मतगणना पाँच स्थानमा हुँदैछ। भरतपुरमा मतगणना स्थलमै रहेको दलका प्रतिनिधिले मतपत्र च्यातेका थिए ।

मतगणना स्थलमा तारबार (फोटो फिचर)

स्थानीय निर्वाचनको मतगणनाकाट पाठ सिकेर काठमाडौंमा प्रतिनिधिसभा र प्रदेशसभाको मतगणना स्थलमा तारजाली र सीसी क्यामेरा जडान गरिएको छ । काठमाडौंको १० निर्वाचन क्षेत्रको मतगणना पाँच स्थानमा हुँदैछ । भरतपुरमा मतगणना स्थलमै रहेको दलका प्रतिनिधिले मतपत्र च्यातेका थिए ।

दार्चुलाका मतगणना स्थलमा सीसी क्यामरा जडान

१९ मंसिर, दार्चुला । दार्चुलाको जिल्ला सदरमुकाम खलंगास्थित तोकिएका दुई मतगणना स्थलमा सीसी क्यामरा जडान गरिएको छ । १ गते बेलुकी ५ बजेबाट सुरु हुने मतगणनाको तयारी स्वरुप मतगणना हुने कोठामा सीसी क्यामेरा जडान गर्ने, तारजाली लगाउने तथा विद्युतको व्यवस्था गर्ने काम गरिएको मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपालले बताए । जिल्ला प्रशासन …