नुवाकोटको मतगणना स्थलमा तारजाली

मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतगणना स्थलमा तारजाली लगाई सीसी क्यामेरा जडान गरेको छ ।

सम्बन्धित सामग्री

तारजाली लगाएर धनकुटाको मतगणना दिउँसो १ बजे सुरु गरिने

धनकुटा – एक मात्र निर्वाचन क्षेत्र रहेको धनकुटामा दिउँसो १ बजे मतगणना सुरु हुने भएको छ । मतगणनास्थलमा तारजाली लगाउने काम भइरहेकाले मतगणना दिउँसोदेखि सुरु हुने भएको हो । सोमबार बिहान बसेको सर्वदलीय बैठकले तारजाली लगाएपछि मात्र मतगणना सुरु हुने जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी सुरज श्रेष्ठले जानकारी दिए । मतपेटिका सबै मतदान केन्द्रबाट आइसकेको […]

मतगणना स्थलमा तारजाली कतै सिसिटीभी

काठमाडौंः आज देशभर नै निर्वाचन भइरहेको छ। निर्वाचन सकिए लगत्तै रातिबाट नै मतगणना सुरु हुने निर्वाचन आयोगले जानकारी दिएको छ। मतगणना हुने स्थलमा सुरक्षालाई ध्यान दिएर तारजाली देखि सिसिक्यामरा जडा समेत भएको छ। दमौलीमा तारजाली र सिसी क्यामरा जडान गरी मतगणनास्थल तयार गरिएको छ। चितवनको भरतपुरस्थित चितवन उद्योग सङ्घको प्रदर्शनी केन्द्रमा…

देशभरका मतगणना स्थलमा तारजाली

६३ स्थानबाट मतपेटिका हेलिकोप्टरमा ओसारिने    निर्वाचन आयोगले यसपटक मतगणनास्थलमा तारजाली नहुने बताए पनि सुरक्षा निकायले भने सबै मतगणनास्थलमा तारजाली लगाएको छ । गणनाका क्रममा मतपत्र च्यात्ने जोखिम आकलन गरी देशैभरका मतगणनास्थल तारजालीले...

मतगणना स्थलमा तारजाली र सिसिटिभी क्यामेरा जडान

लमजुङमा मतगणना स्थललाई सुरक्षित बनाउन तारजाली र सिसिटिभी क्यामेरा जडान गरिएको छ । मतगणना स्थलमा सुरक्षा व्यवस्था कडा गर्ने गरी तारजाली र सिसिटिभी क्यामेरा जडान गरिएको मुख्य निर्वाचन अधिकृत शिव...

चितवनका मतगणना स्थलमा तारजाली र सीसीटीभी

चितवन - चितवनमा मतगणनास्थललाई सुरक्षित बनाउन तारजाली र सीसीटीभी क्यामेरा जडान गरिएको छ । जिल्लाको तीनवटै निर्वाचन क्षेत्रको मतगणना गरिने ठाउँमा तारजाली र सीसीटीभी क्यामेरा जडान गरिएको हो । मतगणनास्थलमा सुरक्षा व्यवस्था कडा गर्ने गरी तारजाली र सीसीटीभी क्यामेरा जडानको काम गरिएको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिनुभयो । यहाँ २०७४ सालको पालिका चुनावको मतगणनाका क्रममा मतपत्र च्यातिएको घटना अझै पनि चर्चामा छ । जसका कारण यहाँ मतगणनास्थलको सुरक्षामा विशेष ध्यान दिइने गरेको छ । चितवन क्षेत्र नं १ ...

चितवनमा मतगणनास्थलमा तारजाली र सीसीटीभी क्यामेरा

भरतपुर : चितवनमा मतगणनास्थललाई सुरक्षित बनाउन तारजाली र सीसीटीभी क्यामेरा जडान गरिएको छ। जिल्लाको तीनवटै निर्वाचन क्षेत्रको मतगणना गरिने स्थानमा तारजाली र सीसीटीभी क्यामेरा जडान गरिएको हो। मतगणनास्थलमा सुरक्षा व्यवस्था कडा गर्ने गरी तारजाली र सीसीटीभी क्यामेरा जडानको काम गरिएको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिए। यहाँ विसं २०७४…

मतगणनास्थलमा तारजाली र सिसीटिभी क्यामेरा

चितवनमा मतगणनास्थललाई सुरक्षित बनाउन तारजाली र सिसीटिभी क्यामेरा जडान गरिएको छ । जिल्लाको तीनवटै निर्वाचन क्षेत्रको मतगणना गरिने स्थानमा तारजाली र सिसीटिभी क्यामेरा जडान गरिएको हो । मतगणनास्थलमा सुरक्षा व्यवस्था कडा गर्ने गरी तारजाली र सिसीटिभी क्यामेरा जडानको काम गरिएको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिए ।यहाँ विसं २०७४ को स्थानीय तहको निर्वाचनको मतगणनाका क्रममा मतपत्र च्यातिएको घटना अझै पनि चर्चामा छ । जसका कारण यहाँ मतगणनास्थलको सुरक्षामा विशेष ध्यान दिइने गरेको छ ।चितवन क्षेत

मतगणना स्थलमा तारजाली नलगाइने

काठमाण्डाै – निर्वाचन आयाेगले मतगणना स्थलमा तारजाली नलगाइने बताएकाे छ । आज बुधवार पत्रकार सम्मेलनमा बाेल्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतगणना स्थलमा तारजाली नलगाइने बताउनुभएको हाे । प्रमुख आयुक्त थपलियाले मतपत्रको सुरक्षा र गणना स्थलको सुरक्षाका लागि सीसी क्यामेरा भने राख्ने जानकारी दिनुभयाे । विगतका चुनावमा मतपत्र चपाउनेजस्ता घटना भएपछि मतपत्र सुरक्षाका लागि भन्दै मतगणना स्थलमा तारजाली लगाइँदै आएको थियो । यसबैची राजनीतिक दल र उम्मेदवारहरूले भोलि बिहीवारदेखी जुलुस, आमसभा र कोणसभा गर्न प...

मतगणनामै तारजाली! यो कस्तो प्रणाली?

काठमाडौँ: स्थानीय तह निर्वाचनको मतगणनालाई सुरक्षित बनाउन भन्दै विभिन्न ठाउँमा रहेका मतगणना स्थलमा तारजालीको व्यवस्था गरिएको छ। ७५३ स्थानीय तहमा हुन लागेको मतदानलाई सुरक्षित बनाउन भन्दै मतगणना स्थलमा तारजाली राखिएको हो। यसअघि मतपत्र च्यात्ने र गणनाका क्रममा धाँधली हुने भएकाले तारजाली लगाएमा सुरक्षित हुने भन्दै निर्वाचन अधिकृतहरूले धमाधम तारजाली लगाउन…

बागलुङका मतगणना स्थलमा सीसी क्यामेरासहित तारजाली

२७ वैशाख, बागलुङ । बागलुङका मतगणना स्थलमा सीसी क्यामेरासहित तारजालीको व्यवस्था गरिएको छ । चर्को आलोचनापछि निर्वाचन आयोगले मतगणना स्थलमा तारजाली नलगाउने रणनिति बनाएको थियो । बागलुङका १० वटै मतगणना स्थलमा सीसी क्यामेरासहित तारजालीको व्यवस्था गरिएको बागलुङका मुख्य निर्वाचन अधिकृत बासुदेव न्यौपानेले जानकारी दिए । मतदान सकिए लगत्तै मतगणना गर्न मिल्ने गरी सुरक्षित मतगणना स्थलको […]