सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले आसन्न प्रदेश र संघीय निर्वाचनमा सत्ता गठबन्धनमा रहेका दलबीच तालमेल गर्ने निर्णय गरेको छ। निर्णयसँगै वाम गठबन्धनको ढोका बन्द भएको आकलन गरिएको छ। तर, पाँच दलबीच नै सिट बाँडफाड भने निकै जटिल बन्नेवाला छ। स्थानीय तहमा जस्तो साझेदार दलबीच असमझदारी नहोस् भनेर कांग्रेसले निर्वाचनका लागि साझा धारणा बनाउने बाटो खुल्ला […]