काठमाडौं । विशेषगरी भारतमा कार उत्पादन गर्दै आएका ब्राण्डहरु ईभी उत्पादनमा केन्द्रित हुन थालेका छन् । भारतीय कम्पनी टाटा र महिन्द्रा, इन्डो-जापानी ब्राण्ड सुजुकी, कोरियन ब्राण्ड हुन्डाई र फ्रेन्च ब्राण्ड सिट्रोनले भारतमा नयाँ इलेक्ट्रीक एसयूभी ल्याउने तयारी तिब्र बनाएका हुन् । भारतमा धेरैको चासो र बिक्री हुने कम्प्याक्ट एसयूभी साइजमा आउने नयाँ ईभीहरुले भारतमा कस्तो […]