संविधान कार्यान्वयनप्रति राप्रपा(संयुक्त)को प्रतिबद्धता

विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) ले सङ्घीयता कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको छ । सो पार्टीद्वारा मंगलबार यहाँ आयोजित पत्रकार...

सम्बन्धित सामग्री

माओवादीले प्रतिबद्धता भुले कांग्रेस-एमाले सँगै हुन सक्छन्

कांग्रेसले प्रधानमन्त्रीलाई प्रष्ट रूपमा भन्नुपर्छ– हामीले तय गरेको साझा मार्गचित्र छ। यही साझा मार्गचित्रबाट संविधान बन्यो, त्यहीं बसिराख्दा कांग्रेसको पूर्ण समर्थन रहन्छ। हाम्रा प्रतिबद्धता कहीं पनि तल–माथि हुँदैनन्।

लोसपाको घोषणापत्र : संविधान संशोधनको प्रतिबद्धता

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) संविधान संशोधन अघि बढाउने प्रतिबद्धतासहित चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि आइतबार घोषणापत्र सार्वजनिक गर्दै लोसपाले संविधानको पूर्णता, पहिचानसहितको सङ्घीयताको व्यावहारिक रुपान्तरण, नागरिकता वितरणको सुनिश्चितता, समानुपातिक समावेशिताको परिणाममुखी प्रत्याभूति हुनुपर्ने अवधारणा अघि सारेको छ । घोषणापत्रमा सबै प्रकारका विभेदबाट मुक्त नेपाली …

जसपाको प्रतिबद्धता पत्र सार्वजनिक

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)नेपालका अध्यक्ष उपेन्द्र यादवले अहिलेको संघीय सैली परिवर्तन गर्नु पर्ने बताउनु भएकाे छ । ४ मंसिरमा हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गरी आज पार्टीको प्रतिबद्धता पत्र सार्वजनिकका क्रममा उहाँले संविधान संसोधनमार्फत १० प्रदेशको शैलीमा जाने बताउनुभयाे । कार्यक्रममा आफ्नो पार्टीले आजको युगमा राजनैतिक लोकतन्त्र मात्रै काम नभएको र […]

दलका घोषणापत्रः संविधान कार्यान्वयनभन्दा मूलभूत संरचना नै फेर्ने प्रतिबद्धता

काठमाडौँ – संविधान जारी भएको सात वर्ष पूरा भइसक्यो। संविधान जारी भएपछि मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चुनाव हुँदैछ। चुनावका लागि दलहरूले घोषणापत्र धमाधम सार्वजनिक गरिरहेका छन्। दुईवटा संविधानसभा गरी आठ वर्ष लगाए पनि अन्तिममा हतार-हतार संविधान जारी गरिएको थियो। संविधान निर्माणमा मुख्य भूमिका खेलेका दलहरूले अहिले आम चुनावका लागि सार्वजनिक गरेको घोषणापत्रमा […]

चुनावी मुद्दा, संविधान पालना तथा कार्यान्वयनमा इमानदार प्रतिबद्धता खोइ?

नेपालको संविधान नारा र प्रतिबद्धतामा धेरै उत्कृष्ट छ। तर यसको इमानदारितासाथ राजनीतिक धर्म र मर्म अनुसार पालना गर्न कोही प्रतिबद्ध छैन। संवैधानिक नीति, निर्देशक सिद्धान्त र मौलिक हकसहित प्रस्तावनामा उल्लेख गरिएका आधारमा कुठाराघात भएका छन्। पाँच वर्षको समीक्षा गरी स्थानीय तह, प्रादेशिक तथा संघीय तह निर्वाचनमा राजनीतिक पार्टी अगाडि बढ्नुपथ्र्याे। नेपाली जनतासमक्ष राजनीतिक पार्टीले इमानदारी, […]

आचारसंहिता पालनामा प्रतिबद्धता

आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा भाग लिने राजनीतिक दलहरुले स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयमुक्त वातावरणमा निर्वाचन सम्पन्न गराउन आवश्यक नियम कानुनको पूर्ण पालना गर्ने प्रतिबद्धता जनाएका छन् ।निर्वाचन आयोगले ती दलका प्रतिनिधिलाई मंगलबार आयोगमा आमन्त्रण गरी निर्वाचन आचारसंहितालगायत संविधान, ऐन र कानुनको पूर्ण पालना गर्ने प्रतिबद्धता जाहेर गर्न लगाएको हो । […]

राजनीतिक दलद्वारा आचारसंहिता पूर्ण पालना गर्ने प्रतिबद्धता

काठमाडौँ- आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा भाग लिने राजनीतिक दलले स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयमुक्त वातावरणमा निर्वाचन सम्पन्न गराउन आवश्यक नियम कानुनको पूर्णपालना गर्ने प्रतिबद्धता जनाएका छन् । निर्वाचन आयोगले ती दलका प्रतिनिधिलाई आज आयोगमा आमन्त्रण गरी निर्वाचन आचारसंहितालगायत संविधान, ऐन र कानुनको पूर्ण पालना गर्ने प्रतिबद्धता जाहेर गर्न लगाएको हो […]

दलितको सवाललाई प्राथमिकता दिन लुम्बिनीका सम्पादकहरूको प्रतिबद्धता

नेपाली मिडियामा दलित समुदायको सवाल उठाउन लुुम्बिनीका सम्पादकहरूले प्रतिबद्धता जनाएका छन् । जागरण मिडिया सेन्टरले मंगलवार र बुधवार आयोजना गरेको नेपाली मिडियामा दलित सवालमा सम्पादकहरूसँगको संवाद कार्यक्रमपछि १० बुँदे बुटवल प्रतिबद्धता पत्र जारी गर्दै जातीय छुवाछुत तथा सबै प्रकारका भेदभाव विरुद्धका सवाल उठाउन प्रतिबद्धता जनाएका हुन् ।  संविधान र समावेशीकरणको भावनाअनुरुप सरकारी तथा निजी मिडियामा दलित समुदायको समानुपातिक सहभागिताको सुनिश्चितता गर्न समेत सम्पादकहरूले प्रतिबद्धता जनाएका छन् ।  राष्ट्रिय आम...