माओवादीले प्रतिबद्धता भुले कांग्रेस-एमाले सँगै हुन सक्छन्
कांग्रेसले प्रधानमन्त्रीलाई प्रष्ट रूपमा भन्नुपर्छ– हामीले तय गरेको साझा मार्गचित्र छ। यही साझा मार्गचित्रबाट संविधान बन्यो, त्यहीं बसिराख्दा कांग्रेसको पूर्ण समर्थन रहन्छ। हाम्रा प्रतिबद्धता कहीं पनि तल–माथि हुँदैनन्।