भक्तपुर । एसईई दिएर बसेका विद्यार्थीलाई लक्षित गर्दै शनिबार काठमाडौं वर्ल्ड स्कुल गुण्डु भक्तपुरमा ओपन हाउस २०२२ हुने भएको छ । एसईई दिएर बसेका विद्यार्थीलाई एसईईपछिको दिशानिर्देश तथा मनोरञ्जन गराउने उद्देश्यका साथ कार्यक्रम गर्न लागिएको स्कुलकी मार्केटिङ एण्ड एडमिसन चिफ आरती आचार्यले बताइन् । कार्यक्रम शनिबार बिहान १० बजेदेखि साँझ पाँच बजेसम्म स्कुल परिसरमा हुनेछ […]
The post एसईईका विद्यार्थीका लागि काठमाडौं वर्ल्ड स्कुलमा ओपन हाउस हुने appeared first on राजधानी राष्ट्रिय दैनिक.