नेपाली स्कुल जुन विदेशीलाई पढ्न नेपाल ल्याउने सोचले खोलियो, पूर्वाधारमै साढे दुई अर्ब लगानी

काठमाडौं। शिक्षासेवी डा. खगेन्द्रप्रसाद ओझाको देशमै अन्तर्राष्ट्रियस्तरको विद्यालयको खोलिनुपर्छ भन्ने परिकल्पनाको नतिजा हो- भक्तपुर, सूर्यविनायक-६ गुन्डुको 'काठमाडौं वर्ल्ड स्कुल'।  महँगा भारतीय आवासीय विद्यालयहरूमा

सम्बन्धित सामग्री

जापानमा नेपाली स्कुल : विद्यार्थीको घुइँचो

जापानको टोकियोमा एभरेष्ट इन्टरनेशनल स्कुल, टोकियोकै कोइवामा हिमालयन इन्टरनेशनल एकेडेमी र यहाँको तेस्रो ठूलो शहर नागोयामा तोकाई वाटिका इन्टरनेशनल स्कुल सञ्चालनमा छन् । एभरेष्ट इन्टरनेशनल स्कुलमा त विद्यार्थीको घुइँचो नै छ । यसपटक २३ जनाले एसईई दिंदैछन् ।

सिंगापुरमा ३३ नेपाली स्कुल सञ्चालकलाई सम्मान

एक्जिटो एजुकेसन अस्ट्रेलियाले सिङ्गापुरमा आयोजना गरेको ‘एक्जिटो इन्टरनेसनल एक्सिलेन्स अवार्ड २०२३’ मा नेपालका ३३ स्कुल सञ्चालक सम्मानित भएका छन् ।

सिंगापुरमा ३३ नेपाली स्कुल सञ्चालकलाई सम्मान

एक्जिटो एजुकेसन अस्ट्रेलियाले सिङ्गापुरमा आयोजना गरेको ‘एक्जिटो इन्टरनेसनल एक्सिलेन्स अवार्ड २०२३’ मा नेपालका ३३ स्कुल सञ्चालक सम्मानित भएका छन् ।

जापानमा नेपाली स्कुल, जहाँ पढाइ हुन्छ नेपाली पाठ्यक्रम (भिडियोसहित)

जापानको टोकियो शहरमा छ, एभरेस्ट इन्टरनेसनल स्कुल । जहाँ नेपाली भाषा, नेपाली पाठ्यपुस्तक, नेपाली संस्कृति पढाइ हुन्छ, नेपाली माटोको सुगन्ध आउँछ ।

जापानमा सञ्चालित नेपाली स्कुलमा पनि एसईई हुने

१६ फागुन, काठमाडौं। जापानको टोकियोस्थित नेपाली स्कुल एभरेष्ट इन्टरनेशनल स्कुलमा पनि माध्यमिक शिक्षा परीक्षा (एसईई) सञ्चालन हुने भएको छ । उक्त स्कुलका नेपाल संयोजक दयानन्द कपाडीका अनुसार एसईई गत वर्षदेखि सुरु भएको हो । गत वर्ष कोभिड–१९ का कारण आन्तरिक मूल्यांकनको आधारमा परीक्षा भएको थियो भने यो वर्ष राष्ट्रिय परीक्षा बोर्डको मापदण्ड अनुसार हुनेछ । […]