काठमाडौं वल्र्ड स्कुलको ओपन हाउसमा रमाए एसइइका विद्यार्थी
काठमाडौं वल्र्ड स्कुल गुण्डु भक्तपुरले स्कुलमा गरेको एकदिने ओपन हाउस २०२२ कार्यक्रममा एसइइ दिएर बसेका विद्यार्थी रमाएका छन् । एसइइ दिएर वसेका विद्यार्थीलाई लक्षित गर्दै गरेको कार्यक्रममा विद्यार्थीहरु विशेष गरेर...
काठमाडौं, ८ फागुन । जनता समाजवादी पार्टी (जसपा) निकट समाजवादी विद्यार्थी युनियन, नेपालको काठमाडौं जिल्ला समिति पुनर्गठन भएको छ । मङ्गगलबार रत्नराज्य लक्ष्मी क्याम्पस प्रदर्शनीमार्गमा आयोजित भेलाबाट रितम राईको अध्यक्षतामा १५ सदस्यीय समिति पुनर्गठन गरिएको हो । समितिको उपाध्यक्षमा रविन्द्रकुमार ठाकुर, प्रविण राई सचिव सायोना राई सहसचिव सनम नुगो र कोषाध्यक्षमा सविना राई चयन भएका […]
काठमाडौं । बागबजारस्थित काठमाडौं मोडेल कलेजले २० औं दीक्षान्त समारोह सम्पन्न गरेको छ । समारोहमा उक्त कलेजबाट स्नातक तथा स्नातकोत्तर तह उत्तीर्ण १०० जना विद्यार्थी दीक्षित भए । दीक्षित हुने विद्यार्थीलाई कार्यक्रमका कलेज व्यवस्थापन समितिका अध्यक्ष एवं मध्यपश्चिामाञ्चल विश्वविद्यालयका पूर्वउपकुलपति उपेन्द्रकुमार कोइरालाले शपथ खुवाएका थिए । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका कार्यवाहक अध्यक्ष सुरकृष्ण वैद्यले […]
नेपाल विद्यार्थी संघ (नेविसंघ)को काठमाडौं जिल्ला अध्यक्षमा अंशुल केसी नियुक्त भएका छन् । संघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले केसीलाई अध्यक्षमा नियुक्त गरेका हुन् । केसी कांग्रेस नेता प्रकाशमान सिंह निकट...
२ असोज, काठमाडौं । एकीकृत समाजवादीको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियनले आसन्न निर्वाचनलाई लक्षित गरी ‘एक बुथ एक सय विद्यार्थी युथ’ परिचालन गर्ने भएको छ । निर्वाचन परिचालनका लागि यूनियनले अध्यक्ष सुदेश पराजुलीको नेतृत्वमा १ हजार १११ सदस्यीय जनपरिचालन समिति गठनसमेत गरेको छ । यी युवाहरुले निर्वाचन केन्द्रका बुथमा आउने मतदातालाई जागरण, […]
काठमाडौं : आसन्न प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि नेकपा एकीकृत समाजवादी पार्टीले धमाधम उम्मेदवारको नाम सिफारिस गर्न शुरु गरेको छ। एकीकृत समाजवादीले काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्य पदको उम्मेदवारमा विद्यार्थी नेता सुदेश पराजुलीको नाम सिफारिस गरेको छ। पराजुली एकीकृत समाजवादीको भ्रातृ संगठन अनेरास्ववियूका अध्यक्ष समेत हुन्।क्षेत्र नम्बर ५ का अध्यक्ष रामकृष्ण सेढाईँको अध्यक्षतामा बुधबार बसेको बैठकले पराजुलीसहित संघीय सांसदको रुपमा रामप्रसाद पोखरेलको समेत नाम सिफारिस भएको
काठमाडौं विश्वविद्यालयको २७औं दिक्षान्त समारोह सम्पन्न गरेको छ । दोश्रो चरणको २७ औँ दीक्षान्तमा कला, विज्ञान, इन्जिनियरिङ्ग, मेडिकल साइन्स, शिक्षा तथा व्यवस्थापन संकायका एक हजार सात सय विद्यार्थी दीक्षित भएका...
काभ्रेको धुलिखेलमा अवस्थित काठमाडौं विश्वविद्यालयको २७ औँ दीक्षान्त समारोह (दोस्रो चरण)मा विभिन्न संकायका गरी एक हजार सात सय १२ जना विद्यार्थी दीक्षित भएका छन् । शुक्रबार विश्वविद्यालयमा स्नातक र स्नातकोत्तर...
युरोप, अमेरिका, दक्षिण अफ्रिकासहित ४६ देशका विद्यार्थी पढ्दै, सबैभन्दा धेरै मेडिकल र सोसल साइन्सका
काठमाडौं विश्वविद्यालय (केयू) मा १० प्रतिशत विद्यार्थी विदेशबाट अध्ययन गर्न आउने गरेको पाइएको छ । विश्वविद्यालयबाट विभिन्न तहको...
काठमाडौं । विद्यार्थीका हकहितका लागि स्थापना भएका विद्यार्थी संगठन विद्यार्थीका एजेन्डाभन्दा पनि राजनीतिक मुद्दामा केन्द्रित हुने गरेको देखिएको छ । कोरोना संक्रमणका कारण विश्वविद्यालयदेखि विद्यालय तहसम्म पठनपाठन सहज नहुँदा र खोपमा विद्यार्थी प्राथमिकतामा नपर्दा पनि विद्यार्थी संगठनले विद्यार्थीको हकहितमा नेतृत्वदायी भूमिका निर्वाह गर्न नसकेको भन्दै आलोचना बढ्न थालेको छ । खोप भित्रिएको पाँच महिनापछि विद्यार्थीलाई […]
The post सुस्ताए विद्यार्थी संगठन appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.