वीरगंज : सनराइज बैंक वीरगंज शाखा र प्रभु हस्पिटल पानीट्यांकी वीरगंजबीच स्वास्थ्य बिमा सम्झौता भएको छ। सनराइज बैंकमा बचत खाता भएका ग्राहकलाई अस्पतालमा उपलब्ध सबै सेवामा १५ प्रतिशत र औषधिमा ५ प्रतिशत छुट दिने सम्झौता भएको अस्पतालका मेडिकल निर्देशक डा अभिषेक अर्यालले बताए।
त्यसैगरी, सनराइज बैंकका कर्मचारीहरुलाई २० प्रतिशत