सनराइज बैंक र स्मार्टच्वाइस टेक्नोलोजिजबीच डिजिटल पेमेन्ट कारोबार गर्ने ग्राहकहरुलाई लक्षित गरी स्मार्ट क्यू आर प्रयोगमा ल्याउनका लागि व्यवसायिक सम्झौता भएको छ ।सेवा विविधिकरणको यो नयाँ आयाम पश्चात सनराइज बैंकका ग्राहकहरुले बैंकको मोबाईल बैंकिङ्ग एप ‘सनराइज स्मार्ट प्लस’ प्रयोग गरी कुनै पनि वस्तु तथा सेवा खरिद गर्दा उक्त सेवाको भुक्तानी स्मार्ट क्यूआर मार्फत गर्न सक्नेछन् ।सनराईज बैंकको केन्द्रिय कार्यालय गैह«ीधारामा आयोजित एक समारोहबीच सनराइज बैंकका डिजिटल बैंकिङ्क प्रमुख दिलि