खुमलटार क्लबलाई हराउँदै पुलिस मकवानपुर गोल्डकपको अन्तिम आठमा प्रवेश

हेटौंडाः नेपाल पुलिस क्लब हेटौंडामा जारी चौथो संस्करणको शहीद स्मृति स्थानीय तह मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम आठमा प्रवेश गरेको छ। ए डिभिजनमा नवप्रवेशी टोली खुमलटार युवा क्लबमाथि २-१ को संघर्षपूर्ण जित निकाल्दै पुलिस अघिल्लो चरणमा पुगेको हो। पुलिसको जितमा अभिषेक रिजाल र भरत शाहले गोल गरे। रिजालले खेलको दोस्रो…

सम्बन्धित सामग्री

पुलिसद्वारा खुमलटार पराजित

स्थानीय तह शहीद स्मृति अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकप प्रतियोगिताअन्तर्गत् हेटौंडामा आइतबार भएको खेलमा नेपाल पुलिस क्लबले खुमलटार युवा क्लबलाई २–१ गोलअन्तरले हराएको छ ।

पुलिस र एपीएफ मकवानपुर गोल्डकपको क्वाटरफाइनलमा

हेटौडा (हाम्रो खेलकुद) – विभागीय टोलीद्धय नेपाल पुलिस क्लब र नेपाल एपीएफ क्लब मकवानपुरमा जारी स्थानीय तह शहिद स्मृति चौथो मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । पुलिसले ‘ए’ डिभिजनको नव प्रवेशी खुमलटार युथ क्लबलाई २–१ ले पराजित गर्दै अन्तिम आठमा स्थान पक्का गरेको हो ।हेटौंडाको पिप्ले क्याम्पा रंगशालामा आइतबार भएको खेलमा पुलिसको […]

एपीएफ र पुलिस अन्तिम आठमा प्रवेश

२२ जेठ, हेटौंडा । सशस्त्र प्रहरीको (एपीएफ) र नेपाल पुलिस क्बल हेटौंडामा जारी शहीद स्मृति स्थानीय तह मकवानपुर गोल्डकप फुटबल प्रतियोगिता–२०७९ को अन्तिम आठमा स्थान पक्का गरेका छन् । एपीएफले ललितपुरको फ्रेण्डस क्लबलाई ३–० ले र पुलिसले खुमलटार युवा क्लबलाई २–१ गोलअन्तरले पराजित गर्दै क्वार्टरफाइनलमा प्रवेश गरेको हो । एपीएफको जीतमा नवीन लामा, सविन गुरुङ […]

चौथो सहिद स्मृति अन्तर्राष्ट्रिय गोल्डकप १९ गतेबाट हुने

हेटौँडा : चौथो स्थानीय तह सहिद स्मृति गोल्डकप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता जेठ १९ गतेबाट हेटौँडामा हुने भएको छ।मकवानपुर जिल्ला फुटबल संघले बिहीबार हेटौँडामा पत्रकार सम्मेलन गर्दै कोरोना संक्रमणको कारण सर्दै आएको प्रतियोगिता जेठ १९ गतेबाट हुने जनाएको हो।प्रतियोगिताका संयोजक प्रताप विष्टले उक्त प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका १० वटा टिमको सहभागिता रहने जानकारी दिए। उनका अनुसार प्रतियोगितामा त्रिभुवन आर्मी, पुलिस क्लब, एपीएफ, फ्रेन्ड्स क्लब, खुमलटार,&