पुलिस र एपीएफ मकवानपुर गोल्डकपको क्वाटरफाइनलमा

हेटौडा (हाम्रो खेलकुद) – विभागीय टोलीद्धय नेपाल पुलिस क्लब र नेपाल एपीएफ क्लब मकवानपुरमा जारी स्थानीय तह शहिद स्मृति चौथो मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । पुलिसले ‘ए’ डिभिजनको नव प्रवेशी खुमलटार युथ क्लबलाई २–१ ले पराजित गर्दै अन्तिम आठमा स्थान पक्का गरेको हो ।हेटौंडाको पिप्ले क्याम्पा रंगशालामा आइतबार भएको खेलमा पुलिसको […]

सम्बन्धित सामग्री

एपीएफ र पुलिस फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय टोली नेपाल एपीएफ क्लब र नेपाल पुलिस क्लब प्रथम पोष्टबहादुर बोगटी स्मृति कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा शुक्रबार भएको प्रतिस्पर्धात्मक पहिलो सेमिफाइनलमा दुई सेटले पछि परेको स्थितिलाई उल्ट्याउदै एपीएफले अर्को विभागीय टोली नेपाल आर्मीलाई ३–२ ले पराजित गर्दै […]

महिला फुटबलमा पुलिस र एपीएफ फाइनलमा

१ कात्तिक, पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला फुटबलमा विभागीय टोली नेपाल पुलिस क्लब र एपीएफ फाइनलमा प्रवेश गरेका छन् । स्याङ्जाको वालिङमा भइरहेको प्रतियोगिता अन्तर्गत मंगलबार भएको पहिलो सेमिफाइनलमा नेपाल पुलिस क्लबले प्रदेश नम्बर १ लाई ३–० गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । खेलको १३ औं मिनेटमा पुलिस क्लबकी रेखा […]

महिला भलिबल: विभागीय टोली एपीएफ र पुलिस फाइनलमा भिड्ने

मंगलबार भएको सेमिफाइनल खेलबाट शसस्त्र प्रहरीको एपीएफ क्लब र नेपाल प्रहरीको पुलिस क्लब फाइनलमा प्रवेश गरेका हुन्...

महिला क्रिकेटकाे स्वर्णका लागि पुलिस र एपीएफ खेल्दै

नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत महिला क्रिकेटको उपाधिका लागि आज दुई विभागीय टिम नेपाल पुलिस क्लब र एपीएफ क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।

उपाधिका लागि पुलिस र एपीएफ भिड्दै

बागमती प्रदेश न्यू डायमन्ड कप खुल्ला महिला राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधिका लागि नेपाल पुलिस क्लब र एपीएफ क्लब भिड्दैछन् ।शनिबार कीर्तिपुरस्थित मल्टी प्रपाेज कभर्डहलमा हुने फाइनल खेल अपराह्न ३ बजे सुरु हुनेछ । लिग चरणमा अपराजित भएको पुलिस आजको खेलमा जित निकाल्न चाहन्छ ।यता लिग चरणमा पुलिससँग पराजित भएको एपीएफ फाइनलमा हराएर उपाधि आफ्नो पक्षमा पार्ने दाउमा छ । त्यस्तै शनिबार नै तेस्रो स्थानको लागि आयोजक न्यु डायमन्ड स्पोर्ट्स क्लब र परोपकार आदर्श माविबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउसो १ बजे स

एपीएफ र पुलिस अन्तिम आठमा प्रवेश

२२ जेठ, हेटौंडा । सशस्त्र प्रहरीको (एपीएफ) र नेपाल पुलिस क्बल हेटौंडामा जारी शहीद स्मृति स्थानीय तह मकवानपुर गोल्डकप फुटबल प्रतियोगिता–२०७९ को अन्तिम आठमा स्थान पक्का गरेका छन् । एपीएफले ललितपुरको फ्रेण्डस क्लबलाई ३–० ले र पुलिसले खुमलटार युवा क्लबलाई २–१ गोलअन्तरले पराजित गर्दै क्वार्टरफाइनलमा प्रवेश गरेको हो । एपीएफको जीतमा नवीन लामा, सविन गुरुङ […]

विभागीय टोली एपीएफ र पुलिस क्वार्टरफाइनलमा

हेटौंडामा जारी स्थानीय तह सहिद स्मृति मकवानपुर गोल्डकपमा दुई विभागीय टोली सशस्त्र प्रहरीको एपीएफ क्लव र नेपाल पुलिस क्लव क्वार्टरफाइनलमा प्रवेश गरेका छन्।...

बराबरीमा रोकिए एपीएफ र पुलिस

काठमाडौं: शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज सम्पन्न खेलमा नेपाल पुलिस क्लब र एपीएफ क्लब बराबरीमा रोकिएका छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न विभागीय डर्बीमा एपीएफ र पुलिस १-१ गोलको बराबरीमा रोकिएका हुन्। खेलको पहिलो मिनेटमै सुमन लामाको गोलमा अग्रता बनाएको पुलिसले अग्रता जोगाउन नसक्दा एपीएफसँग अंक बाँड्न पुग्यो। एपीएफका…

प्रधानमन्त्री कपको फाइनलमा एपीएफ र नेपाल पुलिस

काठमाडौं: प्रधानमन्त्री कप टी २० राष्ट्रिय प्रतियोगिताको फाइनलमा नेपाल पुलिस क्बल र एपीएफ पुगेका छन्। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा आज सम्पन्न सेमिफाइनल खेलहरुमा नेपाल पुलिस क्बलले वाग्मती प्रदेशलाई र एपीएफले त्रिभुवन आर्मी क्लबलाई हराउँदै फाइनलमा स्थान सुरक्षित गरेको हो। टीयू मैदानमा सम्पन्न पहिलो सेमिफाइनल खेलमा पुलिसले वाग्मती प्रदेशमाथि ५० रनको…

एनआरटी र एपीएफ तथा पुलिस र फ्रेण्ड्स भिड्दै

९ पुस, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा आजदेखि छैटौ चरणका खेलहरु सुरु हुँदैछन् । जसमा न्युरोड टिम एनआरटीले एपीएफ एफसी र नेपाल पुलिस क्लबले फ्रेण्ड्स क्लबसँग खेल्ने छन् । छैटौं चरणको पहिलो खेलमा शुक्रबार एपीएफ र एनआरटीबीच प्रतिस्पर्धा हुनेछ । खेल दशरथ रंगशालमा दिउँसो १ बजे सुरु हुनेछ । दोस्रो खेलमा नेपाल पुलिस […]