काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको भूभागमा पर्ने कोशी पश्चिम नहरको बाँधमा क्रमशः सडक कालोपत्र भइरहेको बताएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्रीसँग सांसदको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा उनले नहरको किनार अतिक्रमण भएकाले उक्त अतिक्रमण हटाई कालोपत्र गर्न नेपाल–भारत द्विपक्षीय संयन्त्रमार्फत अनुरोध गरिन...