कोशीका मुख्यमन्त्री कार्कीसँग आज सांसदहरूको ‘प्रश्नोत्तर’

विराटनगर- कोशी प्रदेश सभाका सदस्यहरूले आज मुख्यमन्त्री केदार कार्कीसँग प्रदेश सभा बैठकमा प्रश्न सोध्ने भएका छन् । बिहीबारको प्रदेश सभा बैठकको कार्यसूचीमा प्रदेश सभा नियमावली २०७४ (पहिलो संशोधन समेत) को परिच्छेद ९ को प्रश्नोत्तर र ध्यानाकर्षण सम्बन्धमा व्यवस्था अन्तरगत नियम ४० र ४१ बमोजिम प्रदेश सभामा सदस्यहरूको मुख्यमन्त्रीसँग प्रश्नोत्तर...

सम्बन्धित सामग्री

कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै

कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत लिँदै छन् ।

आफ्नै अभिव्यक्तिका कारण चौतर्फी विवादमा कोशीका मुख्यमन्त्री

विराटनगर, २५ माघ । आफैँले दिएको अभिव्यक्तिका कारण यतिबेला चौतर्फी विवादमा फसेका छन् कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की । सोमबार सुन्दरहरैँचामा रहेको साजिलाल माविको वार्षिकोत्सवमा कार्कीले गरेको भाषण यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । कार्कीले सयौँ विद्यार्थीका अगाडि उभिएर आफू लास्ट बेन्चर अहिले मुख्य मन्त्री भएको र सँगै पढेको फस्टबेन्चर खरदार भएको भन्दै व्यङ्ग्य गरेका छन् । कार्की […] The post आफ्नै अभिव्यक्तिका कारण चौतर्फी विवादमा कोशीका मुख्यमन्त्री appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

कोशीका मुख्यमन्त्री भन्छन् : हामीसँग आधामात्रै कर्मचारी छन्, कसरी सुशासन दिने ?

१४ पुस, काठमाडौं । प्रदेशका मुख्यमन्त्रीहरुले प्रदेशले संविधानले दिएको अधिकार पाउने गरी कानुन निर्माणका लागि संघीय सरकारलाई दबाब दिएका छन् । शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सरकारी निवास बालुवाटारमा पुगेर मुख्यमन्त्रीहरुले संविधानले दिएको अधिकार आफूहरुले पाउने गरी कानुन बनाउन अल्टिमेटम दिएका हुन् । कोशीका मुख्यमन्त्री केदार कार्कीले संघीय सरकारले आफूहरुको मागलाई बेवास्ता गरे थप दबाबमूलक […]

कोशीका मुख्यमन्त्री भारी मतसहित अनुमोदित

इटहरी । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत पाएका छन् । बुधबारको प्रदेशसभा बैठकमा सभाको अध्यक्षता गरेकी उपसभामुख सिर्जना दनुवारले कार्कीका पक्षमा विश्वासको मत प्राप्त भएको घोषणा गरेकी हुन् । मुख्यमन्त्री कार्कीले विश्वासको मतका लागि बैठकमा प्रस्ताव पेस गरेका थिए । प्रस्तावमा मतदान हुँदा पक्षमा ८६ मत र विपक्षमा ५ मत परेको थियो । […] The post कोशीका मुख्यमन्त्री भारी मतसहित अनुमोदित appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

कोशीका मुख्यमन्त्री थापाले पाए विश्वासको मत

काठमाडौं । सभामुखले समेत मत दिएर कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत पाएका छन्। सभामुख र उपसभामुख नभएपछि प्रदेशसभामा सभामुखको भूमिकामा रहेका इस्राइल मन्सुरीलाई समेत मत दिन लगाएर प्रदेशसभाबाट बहुमत प्राप्त गरेको घोषणा गरिएको हो। उद्धव थापाले ४७ मत पाएको र विपक्षमा ३० मत परेको निर्णय प्रदेशसभामा सुनाइएको छ। पक्ष विपक्षमा बराबरी मत खसेको […] The post कोशीका मुख्यमन्त्री थापाले पाए विश्वासको मत appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

कोशीका मुख्यमन्त्री थापाले एमाले र राप्रपालाई लेखे चिठ्ठी

काठमाडौं, ३ भदौ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले एमाले र राप्रपालाई चिठ्ठी लेखेका छन्। सोमबार प्रदेशसभाबाट विश्वासको मत माग्दै मुख्यमन्त्री थापाले आइतबार प्रतिपक्षद्धय पार्टी एमाले र राप्रपालाई चिठ्ठी लेखेका हुन्। पत्रमा उनले विश्वासको मत दिनका लागि आग्रह गरेका छन्। कोशी प्रदेश सरकारको प्रतिपक्षमा एमालेका ३९ र राप्रपाका ६ सांसद रहेका छन्।