खेलाडीलाई स्वरोजगार बन्न कर्जा उपलब्ध गराइने

काठमाडौँ- खेलाडीलाई स्वरोजगार बन्न युवा स्वरोजगार कोषमार्फत सहुलियतपूर्ण कर्जा उपलब्ध गराइने छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०-८१ को बजेट प्रस्तुत गर्दै खेलाडीलाई स्वरोजगार बन्न युवा स्वरोजगार कोषमार्फत सहुलियतपूर्ण कर्जा उपलब्ध गराइने बताएका हुन् ।

सम्बन्धित सामग्री

व्यवसाय गर्न ग्रीन डेभलपमेन्टको स्वरोजगार कर्जा

काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंकले पोखरा महानगरपालिका र युवा तथा साना व्यवसायी स्वरोजगार कोषको सहकार्यमा परियोजना सञ्चालनको सम्झौता गरेको छ । पोखरा महानगरपालिकाभित्रका लक्षित समुदायका व्यक्तिलाई कृषि, पशुजन्य, साना तथा सेवामूलक व्यवसाय सञ्चालन गरी आयआर्जनमा वृद्घि गर्न परियोजनाले सहयोग गर्ने बताइएको छ । जीविकोपार्जनलाई सहज बनाउन सुलभ रूपमा प्रतिव्यक्ति रू. २ लाखसम्म परियोजनाको आवश्यकता हेरेर स्वरोजगार कर्जा उपलब्ध गराउने बैंकको भनाइ छ । एक कार्यक्रमका बीच पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य र बैंकका प्रमुख कार्यकारी अधिकृत हरिबहादुर बुढाथाकीबीच कर्जा लगानी सम्झौता सम्पन्न भएको छ । सम्झौतामा महानगरपालिकामा बसोवास गर्ने लक्षित समुदायका व्यक्तिलाई विनाधितो व्यक्तिगत एवम् सामूहिक जमानीमा कर्जा प्रदान गरिने उल्लेख छ । कर्जा ब्याजदर वार्षिक ८ प्रतिशत रहने र कर्जाग्राहीले नियमित रूपमा किस्ता चुक्ता गरेपछि बुझाएको ब्याजको ६० प्रतिशतले हुन आउने रकम सम्बन्धित ऋणीलाई अनुदान स्वरूप फिर्ता दिइने बताइएको छ ।

स्वरोजगार कोषद्वारा १ करोड व्याज अनुदान वितरण

कर्जा लगेर सिकर्मी, डकर्मी, रङरोगन, शिल्पकार, खुद्रा तथा किसाना पसल सञ्चालन गरेका छन्। कोषको सहयोगले स्वदेशमै श्रम, सीप, ज्ञान र सानो पुँजीबाट स्वरोजगार बन्न टेवा पुगेको छ।...

स्वरोजगार कोष र गरिमा विकास बैंक बीच कर्जा सम्बन्धी सम्झौता

मंसिर १२, काठमाडौं । युवा तथा साना व्यवसायी स्वरोजगार कोष र गरिमा विकास बैंक लिमिटेड बीच कर्जा सम्झौता भएको छ ।   नेपाल सरकारको युवा तथा साना व्यवसायी स्वरोजगार कोष र गरिमा विकास बैंक बीच न्यून आय भएका र सामाजिक रुपमा पिछडिएका महिला, जनजाति, दलितवर्ग, फरक ढंगले सक्षम व्यक्तिहरु, सीमान्तकृत समुदाय तथा साना किसान, कालिगढ, मजदूर र भूमिहीन विपन्न परिवारहरुलाई विपन्न वर्ग अन्तर्गत रहेर कर्जा लगानी गर्नको लागि बुधवार एक कार्यक्रमका बीच कर्जा सम्झौता भएको हो ।  सो कर्जा सम्झौतामा साना व्यवसायी स्वरोजगार कोषका तर्फबाट कार्यकारी निर्देशक विश्व मोहन अधिकारी र गरिमा विकास बैंक लिमिटेडको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले हस्ताक्षर गरेका छन् ।  यो कर्जा सम्झौतापछि  विपन्न वर्गलाई बैंकले सहुलियत दरमा  बिना धितो कर्जा प्रबाह गर्ने प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले बताएका छन् ।

स्वरोजगार कर्जा अब बैङ्कबाट समेत लगानी हुने

काठमाडौँ– युवा तथा सानाव्यवसायी स्वरोजगार कोष र गरिमा विकास बैङ्कबीच स्वरोजगार कर्जा लगानीसम्बन्धी महत्वपूर्ण सम्झौता भएको छ । बेरोजगार युवालाई बैङ्क, वित्तीय तथा सहकारी संस्थामार्फत सहुलियत ब्याजदरमा बिनाधितो कर्जा उपलब्ध गराउँदै आएको कोषले पछिल्लो पटक बैङ्कमार्फत पनि लगानी परिचालन गर्न बैङ्कसँग साझेदारी गर्न लागेको हो । २०६५ सालमा स्थापित स्वरोजगार कोषले यसअघि मूलभूत रूपमा सहकारी […]

स्वरोजगार कोष र गरिमा विकास बैंकबीच कर्जा सम्झौता

९ मंसिर, काठमाडौं । युवा तथा साना व्यवसायी स्वरोजगार कोष र गरिमा विकास बैंक लिमिटेड बिच कर्जा सम्झौता भएको छ । नेपाल सरकारको युवा तथा साना व्यवसायी स्वरोजगार कोष र गरिमा विकास बैंक बिच न्यून आय भएका र सामाजिक रुपमा पिछडिएका महिला, जनजाति, दलितवर्ग, फरक ढंगले सक्षम व्यक्तिहरु, सीमान्तकृत समुदाय तथा साना किसान, कालिगढ, मजदूर […]

स्वरोजगार कोष र गरिमा विकास बैँकबीच विपन्नलक्षित कर्जा सम्झौता

युवा तथा साना व्यवसायी स्वरोजगार कोष र गरिमा विकास बैंक लिमिटेडबीच विपन्नलक्षित कर्जा सम्झौता भएको छ । न्यून आय भएका र खासगरी सामाजिक रुपमा पिछडिएका महिला, जनजाति, दलित वर्ग, फरक क्षमताका व्यक्तिहरू, सीमान्तकृत समुदाय तथा साना किसान, कालीगढ, मजदूर र भुमिहिन विपन्न परिवारहरूलाई विपन्न वर्ग अन्तर्गत रहेर कर्जा लगानी गर्ने गरी बैंक र कोषबीच सम्झौता भएको हो । बिहीबार एक कार्यक्रमकाबीच बैंक र कोषबीच सम्झौता भएको छ । सो कर्जा सम्झौतामा नेपाल सरकार युवा तथा साना व्यवसायी स्वरोजगार कोषका तर्फबाट का

प्रभावकारी भएन ‘शिक्षित युवा स्वरोजगार कर्जा’ कार्यक्रम

काठमाडौं : सरकारले शिक्षित भएर पनि बेरोजगार युवाहरूलाई लक्षित गरी ल्याएको ‘शिक्षित युवा स्वरोजगार कर्जा’ कार्यक्रमबाट नगन्य संख्याले मात्र कर्जा पाएका छन्। यस कार्यक्रममा  शैक्षिक प्रमाणपत्र धितो राखेर बैंकबाट सहुलियत कर्जा लिन सकिने व्यवस्था छ।सरकारले २०७५ सालमा नीतिगत रुपमै कार्यक्रम ल्याएको हो। यस कार्यक्रमअन्तर्गत प्रमाणपत्र धितो राखेपछि सात लाख रूपैयाँ कर्जा पाइने व्यवस्था थियो। तर‚ कार्यक्रम लागु भएको तीन वर्षमा १४८ जनाले मात्रै शिक्षित युवा स्वरोजगार कर्जा पाएको नेप

स्वरोजगार हुन चाहनेलाई बिनाधितो ६७ लाख सहुलियत कर्जा

कञ्चनपुर । भीमदत्त नगरपालिकाले स्वरोजगारमा संलग्न हुन चाहने १४ युवालाई मेयर उद्यमशीलता कार्यक्रमअन्तर्गत बिनाधितो तथा बिना व्याज सहुलियतपूर्ण कर्जा उपलब्ध गराएको छ । भीमदत्त नगरपालिका र नेपाल बैंक लिमिटेड महेन्द्रनगर शाखाको सहकार्यमा युवाले सञ्चालन गर्ने व्यवसाय प्रवद्र्धनमा सहयोग पुर्‍याउने उद्देश्यका साथ सहुलियतपूर्ण कर्जा उपलब्ध गराइएको हो । प्रतिउद्यमी रु पाँच लाखका दरले कर्जाको रकम उपलब्ध […]

बेरोजगार युवासम्म पुग्नै बाँकी स्वरोजगार कोष !

२१ पुस, काठमाडौं । ‘हाम्रा केहि दुर्बल पक्ष र चुनौतीहरु छन् । बेरोजगार युवासम्म पुग्न संरचनागत कठिनाइ छ’ युवा स्वरोजगार कोषको कानुन तथा कर्जा असुली शाखा प्रमुख लोकबहादुर खड्काले सोमबार काम चलाउ सरकारका युवा तथा खेलकुदमन्त्री दावा तामाङलाई बिफ्रिङ गरे । खड्काले पावर प्वाइन्ट प्रेजिन्टिसन (पीपीपी) गर्दै दुर्बल पक्षलाई तीन बुँदामा प्रस्तुत गरे भने चार […]