पर्वतमा टेलिमेडिसिन सेन्टरबाट उपचार सेवा प्रभावकारी बन्दै

पर्वत - पर्वतको एक विकट गाउँ फलेवास नगरपालिका–८ ठानामौलामा टेलिमेडिसिन सेन्टर सञ्चालनमा आएपछि गाउँलेले सर्वसुलभ रुपमा स्वास्थ्य सेवा पाउन थालेका छन्। स्थानीय चार भञ्याङ सेवा केन्द्रले सञ्चालन गरेको टेलिमेडिसिन सेवा प्रभावकारी बन्दै गएपछि स्थानीयवासीले सर्वसुलभ रुपमा उपचार सेवा पाएका हुन्।  ग्...

सम्बन्धित सामग्री

टेलिमेडिसिन सेवा सुरु भएसँगै बिरामीलाई सहज

सिमकोट गाउँपालिका– ७ को स्याँडा स्वास्थ्य चौकीमा टेलिमेडिसिन सेवा सुरु भएसँगै बिरामीलाई सहज भएको छ । विशेषज्ञ चिकित्सकबाट उपचार सेवा प्रदान गर्नका लागि स्वास्थ्य चौकीले बिहीबारबाट यो सेवा सुचारु गरेको हो ।

स्वास्थ्य चौकीद्वारा टेलिमेडिसिन सेवा सुरु

सिमकोट – सिमकोट गाउँपालिका– ७ को स्याउँ स्वास्थ्य चौकीले पहिलो पटक टेलिमेडिसिन सेवा सुचारु गरेको छ। दूरदराजका बिरामीको उपचार बिशेषज्ञ चिकित्सकबाट उपचार सेवा प्रदान गर्नका लागि स्वास्थ्य चौकीले बुधबारबाट यो सेवा सुचारु गरेको हो। सिमकोट गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख नर भण्डारीले बिरामीलाई काठमाडौंमा रहँदै आएका बिशेषज्ञ चिकित्सकबाट परामर्स लिएर टेलिमेडिसिन सेवा सुरु गरिएको बताए। यसका […]

इटहरी अस्पतालद्धारा निशूल्क टेलिमेडिसिन सुरु - Purbeli News

इटहरी / कोरोना महामारीको यो समयमा इटहरीमा घरमै बसि बसि स्वास्थ सेबा लिन सकिने भएको छ । इटहरी उपमहानगरपालिका द्वारा सञ्चालित इटहरी अस्पतालले टेलिमेडिसिन सेवा सुरु गरेको हो । इटहरी उपमहानगरपालिका क्षेत्रका नागरिकका लागि स्वास्थ्य उपचार सल्लाह तथा परामर्श दिने उदेश्यले कोभिड १९ रोगको महामारी अवधि भरी विशेषज्ञ चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको टिमवाट उपचार सेवा सुरु...

विपी प्रतिष्ठानमा टेलिमेडिसन सेवा सुरू, घरबाटै उपचार सेवा लिन सकिने

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले ईन्टरनेटको माध्यमबाट स्वास्थ्य उपचार सेवा (टेलिमेडिसिन) सुरू गरेको जनाएको छ। यो सेवा सुरू भएपछि लकडाउनको कारण ओपिडी सेवा रोकिदा उपचारबाट बञ्चित हुनुपरेका विरामीहरूले घरबाट नै प्रत्यक्ष स्वास्थ्य सेवा पाउने प्रतिष्ठानको भनाई छ।