विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले ईन्टरनेटको माध्यमबाट स्वास्थ्य उपचार सेवा (टेलिमेडिसिन) सुरू गरेको जनाएको छ। यो सेवा सुरू भएपछि लकडाउनको कारण ओपिडी सेवा रोकिदा उपचारबाट बञ्चित हुनुपरेका विरामीहरूले घरबाट नै प्रत्यक्ष स्वास्थ्य सेवा पाउने प्रतिष्ठानको भनाई छ।