काठमाडौंः प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटको उपाधि एपीएफले जितेको छ। विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै एपीएफले उपाधि हात पारेको हो।
एपीएफले आर्मीलाई ४ विकेटले पराजित गर्दै उपाधि जितेको हो। आर्मीले दिएको १८० रनको लक्ष्य एपीएफले ३८.३ ओभरमा ६ विकेट क्षतिमा पूरा गरेको हो।
आर्मीका लागि भुवन कार्कीले अर्धशतक…