रास्वपा सांसद सुमनाले सरकारलाई ‘गुण्डा’ भनेकोमा कांग्रेस सांसद बजगाईको नियमापत्ति (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईले रास्वपा सांसद सुमना श्रेष्ठका अभिव्यक्ति संसदीय मूल्य मान्यताविपरीतका रहेको भन्दै रेकर्डबाट हटाउन माग गरेका छन् । रास्वपा र राप्रपाका कारण अवरोध भएर रोकिएको आइतवारको प्रतिनिधि सभा बैठकको दोस्रो सत्रमा शुरुमै उठेर समय लिदै कांग्रेस सांसद बजगाईले सुमनाले गुण्डा शैलीमा विधेयक पारित गर्न खोजेको भनी दिएको अभिव्यक्तिमाथि आपत्ति जनाएका […]

सम्बन्धित सामग्री

रास्वपा सांसद सुमनाले ‘गुण्डा’ भनेपछि अर्का सांसदको आपत्ति, सभामुखको ध्यानाकर्षण

काठमाडौं, ३१ असार । कांग्रेस सांसद रामशरण बजगाईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सुमना श्रेष्ठले ‘गुण्डा’ भनेको भन्दै रेकर्ड डिलिट गर्न माग गरेका छन्। आइतबारको प्रतिनिधिसभा बैठकमा रास्वपाकी सांसद श्रेष्ठले विधेयक गुण्डाशैलीमा पास भएको अभिव्यक्तिको विरोध गर्दै बजगाईंले भने,‘माननीय सुमना श्रेष्ठले बहुमतका आधारमा बिधेयक पास गर्ने भए, ‘गुण्डाशैलीमा पास गर्ने भए’ भन्ने अभिव्यक्ति दिनुभएको कारणले […]