कञ्चनपुर १ बाट बिना मगर निर्वाचित

कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ बाट माओवादी केन्द्रकी उम्मेदवार बिना मगर निर्वाचित भएकी छन् । उनले ३८ हजार ४ सय ६७ मत पाएकी छन् ।

सम्बन्धित सामग्री

कञ्चनपुर–१ मा सङ्घ र प्रदेशका पूर्वमन्त्रीबीच प्रतिस्पर्धा

कञ्चनपुरको क्षेत्र नं. १ मा पूर्व सङ्घीय खानेपानीमन्त्री तथा नेकपा (माओवादी केन्द्र)की नेत्री बिना मगर र सुदूरपश्चिम प्रदेश सरकारका पूर्वआर्थिक मामिला तथा योजनामन्त्री तथा नेकपा (एमाले) कञ्चनपुरका पूर्वअध्यक्ष तारा लामा तामाङबीच रोचक प्रतिस्पर्धा हुने भएको छ । २०५६ सालमा अखिल क्रान्तिकारीबाट विद्यार्थी राजनीति सुरु गर्नुभएकी नेत्री मगर तेस्रो पटक यस क्षेत्रबाट उम्मेदवार हुनुहुन्छ । २०७० को संविधान सभा निर्वाचनमा मगरलाई हाल गठबन्धनबाट प्रदेश सभा सदस्य उम्मेदवार रहनुभएका कांग्रेस नेता दिवान विष्टले पराजित गर्नुभएको थियो । विष्ट १० हजार २९४ मतसहित संविधान सभा सदस्य निर्वाचित हुँदा मगरले नौ हजार २३६ मत प्राप्त गर्नुभएको थियो । २०७४ को प्रतिनिधि सभा निर्वाचनमा वाम गठबन्धनबाट उम्मेदवार रहनुभएकी मगरले विष्टलाई नै पराजित गर्नुभएको थियो । मगरले ३८ हजार ४७६ मत र विष्टले १९ हजार २१९ मत पाउनुभएको थियो ।

हाम्रो जीत नेतृत्वमा हावी पुरुषवादी मानसिकताको पराजयः बिना मगर

महिला सांसदसँग अन्तर्वार्ता-श्रृंखला-४ प्रतिनिधिसभामा प्रत्यक्षतर्फ ६ जना महिला निर्वाचित भएका छन्। तीमध्ये तीन जना पहिलो पटक सिंहदरबार प्रवेश गर्दैछन्। तीमध्येकी एक हुन कञ्चनपुर–१ बाट निर्वाचित माओवादी नेतृ बिना मगर। बिनाले निकटतम प्रतिद्वन्द्वी कांग्रेसका दिवानसिंह बिष्टलाई दोब्बर मतान्तरले हराएकी हुन्। प्रदेश नम्बर ७ बाट प्रतिनिधि सभामा प्रत्यक्षबाट आएकी बिना एकमात्र महिला सांसद हुन्। नवनिर्वाचित सांसद मगरसँग…

कञ्चनपुर–१ मा बिना मगर भारी मतले निर्वाचित

भीमदत्तनगर, मंसिर  २५ गते ।  कञ्चनपुरको निर्वाचन क्षेत्र नं १ को प्रतिनिधिसभामा सदस्यमा वाम गठबन्धनबाट उम्मेदवार रहनुभएका माओवादी...

स्वर्गीय प्रकाश पत्नी बिनाको शानदार जीत

काठमाडौं । कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ बाट माओवादी केन्द्रकी उम्मेदवार बिना मगर निर्वाचित भएकी छन् । उनले ३८ हजार ४ सय ६७ मत...

प्रचण्डकी बुहारी बिना कञ्चनपुर १ बाट दोब्बर मतले विजयी :: Pahilopost.com

काठमाडौं :  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की बुहारी बिना मगर कञ्चनपुर क्षेत्र नम्बर एकबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी छन्। नेपाली कांग्रेसका दिवान सिंह विष्टलाई दोब्बर मतान्तरले हराउँदै मगर विजयी भएकी हुन्। मगरले ३८ हजार ४६७ पाइन् भने विष्टले १९ हजार २१९ मत पाए। बिनाका पति प्रकाश दाहालको यही मंसिर