मन्त्री बिना मगर अस्पताल भर्ना

काठमाण्डौ – खानेपानी तथा सरसफाइ मन्त्री बिना मगर अस्पताल भर्ना हुनुभएको छ । उच्च ज्वरो आएपछि उहाँलाई सोमबार बेलुकी ललितपुरको धापाखेलमा रहेको सुमेरु अस्पतालमा भर्ना गरिएको उहाँको परिवारले बताएको छ । डाक्टर युवराज शर्मालगायतको टोलीले उहाँको उपचार गरिरहेको छ ।  यस्तै नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पु...

सम्बन्धित सामग्री

कञ्चनपुरमा एमाले र माओवादी केन्द्रबीच झडप

कञ्चनपुरको लालझाडीमा नेकपा एमालेका कार्यकर्ता र माओवादी केन्द्रका कार्यकर्ताको बीचमा झडप भएको छ । एमालेका युवाहरुको आक्रमणबाट लालझाडी गाउँपालिका–१ का माओवादी केन्द्रका उम्मेदवार दिनेश राना घाइते भएका छन् । रानालाई उपचारका लागि धनगढी स्थित मायामेट्रो अस्पताल भर्ना गरिएको छ ।कञ्चनपुर क्षेत्र नम्बर–१ कि सांसद बिना मगर लालझाडी गाउँपालिका–१ मा गएर भोट मागेको निहुँ बनाएर एमालेका कार्यकर्ताले विवाद गरेका थिए । स्थानिय रामप्रसाद रानाको  घरमा उनको छोरा रोहित रानाको जन्म दिनको अवसरम

खानेपानीमन्त्री बीना मगर अस्पताल भर्ना

काठमाडौं । भाइरल ज्वरोका कारण खानेपानी मन्त्री बिना मगर अस्पताल भर्ना भएकी छन्। रुघाखोकी, ज्वरोको भाइरलले सताएपछि मन्त्री मगर सोमबार राति ललितपुरको धापाखेलस्थित सुमेरु अस्पतालमा भर्ना भएकी हुन् ।   मन्त्री मगरको अहिले उपचार ...