जिल्ला प्रहरी कार्यालय जुम्लाले लागुऔषध नियन्त्रण र बालविवाह न्युनीकरणका गर्न विद्यालयस्तरमा सचेतना कार्यक्रम गरिरहेको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाको सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत विभिन्न विद्यालयका विद्यार्थीहरुलाई लागुऔषध रोकथाम बालविवाह न्युनिकरण सम्बन्धी सचेतना दिइन लागिएको हो ।छात्रछात्राहरूलाई लागु औषध नियन्त्रण, बालविवाह न्यूनीकरण,सवारी दुर्घटना न्युनिकरण र ट्राफिक सचेतना लगायत चेतनामूलक कार्यक्रम गर्दै आइरहेको प्रहरी निरिक्षक धर्मराज जोशीले बता