काठमाडौं महानगरमा कोरोनाविरुद्धको खोप अभियान सञ्चालन
काठमाडौं महानगरपालिकाले कोरोना भाइरसविरुद्धको खोप अभियान ३२ वटा वडामा सञ्चालन गरेको छ । महानगरले बिहीबारदेखि १४ जेठसम्म नगरभित्रका खोप लगाउन छुटेकालाई पहिलो र दोस्रो मात्रा तथा बुस्टर डोज दिइने भएको...
काठमाडौं महानगरपालिकामा यही फागुन १६ गतेदेखि रुबेला दादुरा खोप अभियान सुरु हुने भएको छ । महानगरले १६ गतेदेखि दुई चरणमा रुबेला दादुरा खोप अभियान सञ्चालन गर्न लागेको हो ।
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले आजबाट सुरु ६० देखि ६४ वर्ष उमेरसमूहका करिब १ लाख नागरिकलाई कोभिडविरुद्धको चिनियाँ खोप भेरोसेलको पहिलो मात्रा लगाउने लक्ष्य लिएको बताएका छन् ।
‘‘काठमाडौं महानगरपालिकाको व्यवस्थापनमा काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा आजबाट खोप अभियान सञ्चालन भएको छ,” शाक्यले भने, ‘‘हामीले नेपाल सरकारसँग समन्वय गरेर...