१४ कात्तिक, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहलाई ५१ किलोको माला लगाइएको छ । वीरगञ्ज महानगरपालिकाको वडा नम्बर १६ ईनर्वामा कुस्ती प्रतियोगिताको आयोजकले मेयर सिंहलाई ५१ किलोको माला लगाइदिएका हुन् । ईनर्वामा उनले सोमबार नेपाल–भारत अन्तर्राष्ट्रिय विराट कुस्ती प्रतियोगिता उद्घाटन गरेका छन् । उद्घाटन समारोहमा बोल्दै मेयर सिंहले परम्परागत कुस्ती खेललाई व्यावसायिक रुपमा अगाडि […]
नवनियुक्त वन तथा वातावरण मन्त्री प्रदीप यादवलाई चाँदीको मुकुट र ५१ किलोको माला लगाएर स्वागत तथा सम्मान गरिएको छ। पर्सा क्षेत्र नम्बर १ का सांसद यादव मन्त्री बनेर पहिलो पटक...
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई रौतहटमा ५१ किलोको माला लगाएर स्वागत गरिएको छ । नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति रौतहटद्वारा स्थानीय कटहरिया बजारमा आयोजित जनसभा सम्बोधन तथा पार्टी प्रवेश कार्यक्रमका प्रमुख अतिथि पूर्व प्रधानमन्त्री प्रचण्डलाई कार्यकर्ताले ५१ किलोको फुलको माला लगाएर स्वागत गरेको हो । बिहान ११ बजेको समय कार्यक्रम निर्धारण भए पनि प्रचण्ड करिब २ बजे पुगेका थिए ।
पूर्व माओवादी समूहबाट कित्ता परिवर्तन गरी हाल केपी ओली समूहतिर लागेका नेता प्रभु साहले नेकपाका प्रचण्ड नेपाल समूहका पुष्पकमल दाहाल प्रचण्डको कडा आलोचना गरेका छन् ।
सहरी विकास मन्त्री समेत रहेका साहले अहिलेको आवश्यकता प्रचण्ड मुक्त पार्टी र प्रचण्ड मुक्त देश भएको अभिव्यक्ति दिएका छन् ।
रौतहटको सदरमुकाम गौरस्थित क्षेत्र १ को नेकपा ओली निकट अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले तत्कालिन माओवादी जनयुद्धकाल देखिनै प्रचण्डले पटक पटक बोली फेरेर मधेशीलाई झुक्याएको आरोप समेत लगाए ।
यस्तै उनले माधव नेपा...