खलनायकहरुले चितवनमा महाधिवेशन गर्दैछन् : प्रचण्ड

नेता प्रचण्डलाई कार्यक्रम आयोजकहरुले ५१ किलोको माला लगाई स्वागत गरेका थिए।

सम्बन्धित सामग्री

महाधिवेशन सकिएको ६ महिना नबित्दै विशेष महाधिवेशन गर्न प्रचण्डको प्रस्ताव

काठमाडौं, २३ असार । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विशेष महाधिवेशनको प्रस्ताव गरेका छन् । महाधिवेशन सम्पन्न भएको ६ महिना नबित्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विशेष महाधिवेशनको प्रस्ताव गरेका हुन् । काठमाडौंमा जारी केन्द्रीय समितिको बैठकमा केन्द्रीय सदस्यहरूको प्रश्नको जवाफ दिँदै ‘समाजवादी क्रान्ति’का लागि विशेष महाधिवेशन गर्ने प्रस्ताव गरेका हुन् ।माओवादीको […]

छिट्टै विशेष महाधिवेशन गर्छौं : प्रचण्ड

२३ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छिट्टै विशेष महाधिवेशन गर्ने बताएका छन् । प्रज्ञा भवन कमलादीमा बसिरहेको केन्द्रीय कमिटी बैठकलाई आज सम्बोधन गर्दै प्रचण्डले छिट्टै विशेष महाधिवेशन गर्नुपर्ने बताए । उनले अघि भने, ‘छिटोभन्दा छिटो महाधिवेशन गर्दैछौं, त्यहाँ समाजवाद र त्यससम्बन्धी कार्यक्रम निर्माण र अन्य विषयमा गम्भीर छलफल हुन्छ ।’ […]

नेताहरुलाई महाधिवेशन चटारो : भित्र प्रचण्ड, बाहिर प्रकाशमान

काठमाडौं : दलहरु अहिले अधिवेशनको चटारोमा छन्। एमाले पछि अहिले नेपाली कांग्रेसको महाधिवेशन र माओवादी केन्द्रको प्रदेश अधिवेशन चलिरहेको छ। कांग्रेसको हिजो देखि सुरु भएको महाधिवेशनमा आज मनोनयन दर्ता गर्ने कार्यतालिका रहेको छ। माओवादी केन्द्रको पुस ११ गते देखि महाधिवेशन सुरु हुनेछ। आज भने माओवादी केन्द्रको प्रदेश अधिवेशन चलिरहेको छ।…

कांग्रेस महाधिवेशन उद्घाटन समारोहमा पुगे प्रचण्ड र माधव नेपाल, ओली अझै पुगेनन्

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायत नेताहरू कांग्रेस महाधिवेशन उद्घाटन समारोहमा पुगेका छन् । कांग्रेसलाई महाधिवेशन सफलताको शुभकामना दिन प्रचण्ड र नेपालका अलावा जसपा अध्यक्ष उपेन्द्र यादव, लोसपा अध्यक्ष महन्थ ठाकुर, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल लगायत नेताहरू भृकुटीमण्डप पुगेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पनि निम्तो गरिएको कांग्रेसले जनाएको छ । ओली भने अहिलेसम्म पुगेका छैनन् ।

गृहजिल्लामै भएको एमाले महाधिवेशन उद्घाटनमा किन आएनन् प्रचण्ड ?

नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एमालेको १०औं महाधिवेशन उद्घाटन सत्रमा अनुपस्थित भएका छन् । महाधिवेशन ठूलो पर्व भएकाले अन्य दलका शीर्ष नेता शुभकामना दिन जाने गर्छन् । प्रचण्ड भने एमालेको निम्ता पाएर पनि नगएका हुन् । एमालेले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई निम्तो नै गरेको थिएन । नेपालले एमाले विभाजन गरी केही महिनाअघि नयाँ पार्टी गठन गरेका हुन् । उनलाई नबोलाउने घोषणा एमालेले थियो तर दाहालले आतिथ्य किन अस्वीकार गरे ?  प्रचण्डसँग एमाले अध्यक्ष केपी शर्मा ओलीको स...

एमालेको १०औँं महाधिवेशन: प्रचण्ड जान नपाएपछि लीलामणि गए

काठमाडौँ, १० मङ्सिर। नेकपा (एमाले)को १०औँं महाधिवेशनमा नेकपा (माओवादी केन्द्र)का तर्फबाट लीलामणि पोखरेल चितवन पुगेका छन् । आज (शुक्रबार) देखि सुरु भएको एमालेको महाधिवेशनमा नेकपा माओवादीको नेतृत्व गर्दै पोखरेल चितवन पुगेका हुन् । एमालेले महाधिवेशन उद्घाटन सत्रमा शुभकामना मन्तव्य दिन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बोलाएको थियो । तर, अध्यक्ष प्रचण्ड व्यस्तताका कारण जान […]

एमाले महाधिवेशन उद्घाटनमा ‘प्रचण्ड’ नजाने

न्युज अफ नेपाल, काठमाडौं । नेकपा एमालेको दसौँ राष्ट्रिय महाधिवेशन उद्घाटन कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल ‘प्रचण्ड’ नजाने भएका छन् । अध्यक्ष प्रचण्डको सो दिन अन्तै पूर्वनिर्धारित कार्यक्रम भएकाले जान नसक्ने माओवादी निकट स्रोतले बताएको छ। यद्यपि एमाले महाधिवेशनमा पार्टीबाट प्रतिनिधि भने पठाइने छ । यसबारे पार्टीमा छलफल भइरहेको छ । केही दिनअघि एमाले नेता […]

एमाले महाधिवेशन : देउवा जाने, प्रचण्ड अन्योलमा, नेपाललाई बहिष्कार

नेकपा एमालेको भोलि (१० मंसिर) हुने महाधिवेशन उद्घाटनमा शुभकामना दिन प्रधानमन्त्री शेरबहादुर देउवा चितवन जाने तय भएको छ ।  सत्ता गठबन्धनका अर्का नेता नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भने अहिलेसम्म जाने नजाने टुंगोमा पुगिसकेका छैनन् । महाधिवेशन उद्घाटनका दिन प्रचण्डको काभ्रे जाने कार्यक्रम तय भएको छ । दुईवटा गाउँपालिकामा यसअघि नै तय भएको पार्टीको पालिका अधिवेशनमा प्रमुख अतिथि भएर प्रचण्ड जाँदैछन् ।‘उहाँ (प्रचण्ड) महाभारत गाउँपालिका र खानीखोला

चितवनमा महाधिवेशन राखेर मलाई सिध्याउन खोजेका हुन् : प्रचण्ड

४ मंसिर, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई सिध्याउने उद्देश्यले नेकपा एमालेले चितवनमा महाधिवेशन कार्यक्रम राखेको टिप्पणी गरेका छन् । रौतहटमा शनिबार आयोजित कार्यक्रममा उनले आफूलाई सिध्याउने उद्देश्य राखे पनि जनताको अगाडि केही नलाग्ने धारणा राखे । ‘अब यहाँबाट म चितवन जाँदैछु, चितवनमा एउटा सानो पार्टीले पनि महाधिवेशन गरेको छ, अहंकारले […]

प्रचण्ड दक्षिणपन्थीका प्रतिनिधि , भन्डाफोर गर्न चितवनमा महाधिवेशन : बादल

चितवन । नेकपा एमालेका स्थायी कमिटी सदस्य रामबहादुर थापा ‘बादल’ले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दक्षिणपन्थीका प्रतिनिधि भएको आरोप लगाएका छन् । परमादेशको भरमा सरकारको नेतृत्व गरेका शेरबहादुर देउवा मुख्य दक्षिणपन्थीका प्रतिनिधि भएको र उनलाई सहयोग गर्न अर्का दक्षिणपन्थी प्रतिनिधि प्रचण्ड र माधव नेपालले साथ दिएको उनले आरोप लगाए । एमालेले विधान अधिवेशनबाट नै […] The post प्रचण्ड दक्षिणपन्थीका प्रतिनिधि , भन्डाफोर गर्न चितवनमा महाधिवेशन : बादल appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.