एमालेकाे पोलिटब्यूरो बैठक शुरू

काठमाडौं । नेकपा एमालेको पहिलो पोलिटब्यूरो बैठक शुरू भएको छ । बबरमहलस्थित कार्की ब्यांकेटमा शुरू भएको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरिरहेका छन् । आजको बैठकमा आसन्न स्थानीय तह निर्वाचनको विषयमा छलफल हुनेछ । स्थानीय निर्वाचनसँगै समसायमयिक राजनीतिक विषयमा पनि छलफल हुनेछ । चितवनमा सम्पन्न १०औँ महाधिवेशनपछि पहिलो पटक पोलिटब्यूरो बैठक बसेको हो । The post एमालेकाे पोलिटब्यूरो बैठक शुरू appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

समाजवादीको पोलिटब्यूरो बैठक बस्दै : सरकारबारे निर्णय गर्ने

काठमाडौं – नेकपा (एकीकृत समाजवादी)को पोलिटब्यूरो बैठक सोमबार बस्दैछ। एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार आज बिहान ११ बजे पार्टी कार्यालयमा बैठक बस्नेछ। दुई दिन बसेको स्थायी कमिटी बैठकले सरकारमा जाने वा नजाने तथा सरकारलाई समर्थन मात्रै गर्ने कि प्रतिपक्षमा बस्ने विषयमा कुनै निर्णय लिन नसकेपछि पोलिटब्यूरो बोलाइएको हो। एमालेसहित सात दलको समर्थनमा […]

एकीकृत समाजवादीले पोलिटब्यूरो बैठक बोलायो

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) पोलिटब्यूरो बैठक बोलाएको छ। बैठक सोमबार बिहान ११ बजे पार्टी कार्यालय आलोकनगरमा बस्ने छ। शनिबार र आइतबार गरी दुई दिनसम्म चलेको स्थायी कमिटी बैठकपछि एकीकृत समाजवादीले सोमबारका लागि पोलिटब्यूरोको बैठक बोलाएको हो। गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समीक्षा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई समर्थन […]

एमाले पोलिटब्यूरो बैठक जारी

काठमाडौं । नेकपा (एमाले)को पोलिटब्यूरो बैठक पार्टी केन्द्रिय कार्यालय च्यासलमा जारी छ । आसन्न प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको तयारीमा केन्द्रित रहेर बैठक सुरु भएको हो । बैठकमा शुक्रबारबाट सुरु हुने पार्टी केन्द्रिय कमिटी बैठकका प्रस्तुत हुने एजेन्डा र राजनीतिक प्रतिवेदनको विषयमा कन्द्रित भई छलफल हुने एमालेले जनाएको छ । बैठकमा प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि […]

एमाले पोलिटब्यूरो बैठक सुरु

नेकपा (एमाले)को पोलिटब्यूरो बैठक सुरु भएको छ। ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बैठक भर्खर सुरु भएको एमाले प्रचार तथा प्रकाशन विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए।...

एमाले पोलिटब्यूरो बैठक सुरु

काठमाडाैँ- नेकपा एमालेको पोलिटब्यूरो बैठक सुरु भएको छ। ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बैठक भर्खर सुरु भएको एमाले प्रचार तथा प्रकाशन विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए। आजको बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार केन्द्रीय कमिटीमा पेस गर्ने राजनीतिक प्रतिवेदनबारे जानकारी गराउनेछन्। यही भदौ १० र ११ गते पार्टीको केन्द्रीय कमिटी बैठकको आयोजना गरिएको छ। […]

एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक बस्दै

काठमाडौं।एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक बिहान ११ बजे बस्दै छ। ७५३ वटै स्थानीय तहले शुक्रबार वार्षिक बजेट ल्याउँदै छन्। बारामा १३ किलो गाँजासहित १ जना पक्राउ परेका छन्। पार्टीको नाम स्वतन्त्र राखिएकामा विवाद भइरहेकाले राष्ट्रिय स्वतन्त्र पार्टीले पत्रकार सम्मेलन गर्ने भएको छ र एसिया कपमा पुग्नलाई नेपाललाई यूएईले दियो ८२ रनको लक्ष्य।

एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक बस्दै

काठमाडौं । सत्तारुढ नेकपा एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक आज शुक्रबार बस्दैछ । एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार बैठक तीनकुनेस्थित पार्टी कार्यालयमा बिहान ११ बजे बस्नेछ । केन्द्रीय कमिटी बैठकको पूर्वसन्ध्यामा पोलिटब्यूरो बस्न लागेको हो । शनिबार केन्द्रीय कमिटी बैठक बस्नेछ भने १३ र १४ असारमा केन्द्रीय परिषदको बैठक डाकिएको छ । The post एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक बस्दै appeared first on राजधानी राष्ट्रिय दैनिक.

एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक आज बस्दै

काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टीको पोलिटब्यूरो बैठक आज बस्दैछ । बैठक तिनकुेनस्थित पार्टी कार्यालयमा बिहान ११ बजे बस्ने प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए। आजको बैठकमा भोलि हुने केन्द्रीय कमिटीको बैठकमा उठाउने एजेन्डाबारे छलफल हुनेछ । यस्तै भोलि केन्द्रीय कमिटी बैठक कार्की ब्याङकेटमा र १३ र १४ गते केन्द्रीय परिषद्को बैठक प्रज्ञा प्रतिष्ठानमा […]

एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक बस्दै

काठमाडौँ – सत्ता साझेदार दल नेकपा एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक आज बस्दैछ । एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार बैठक तीनकुनेस्थित पार्टी कार्यालयमा बिहान ११ बजे बस्नेछ । केन्द्रीय कमिटी बैठकको पूर्वसन्ध्यामा पोलिटब्यूरो बस्न लागेको हो । शनिबार केन्द्रीय कमिटी बैठक बस्नेछ भने १३ र १४ असारमा केन्द्रीय परिषदको बैठक डाकिएको छ ।

नेकपा एमाकाे पोलिटब्यूरो बैठक आज बस्दै

काठमाडौं । नेकपा एमालेकाे आज (साेमबार) पोलिटब्यूरो बैठक बस्दै छ । साेमबार बबरमहलस्थित कार्की ब्यांक्वटेमा बस्ने बैठकमा समसामयिक राजनीतिक परिस्थिति र चुनावको तयारीका बारेमा छलफल हुनेछ । पोलिटब्यूरोमा पार्टीका १९ जना पदाधिकारी, २६ जना स्थायी कमिटी सदस्यसहित ९९ सदस्य छन् । गत साता बसेको एमाले सचिवालय बैठकले केन्द्रीय कमिटी, पोलिटब्यूरो र स्थायी कमिटी बैठक बोलाउने […]