सर्वोच्चका आठ परमादेश: सबैलाई खोपको प्रबन्ध, चर्को असुली गर्ने अस्पताललाई कालोबजारीमा कारबाही
कार्यान्वयन गर्न वाध्यकारी हुने यस्तो आदेश जारी गर्दै सर्वोच्चले महामारीको यो अवस्थामा नागरिकको जीवनरक्षा गर्ने दायित्व सरकारको भएको कुरा फेरि एकपटक स्मरण गराएको छ।
बाँकेमा अहिलेसम्म ‘लम्पी स्किन’ को सङ्क्रमण भएका पशुमा लगाउने खोपको प्रबन्ध भएको छैन । सो सङ्क्रमणबाट बाँकेमा अहिलेसम्म २५ पशु मरिसकेका छन् । जिल्लामा करिब सात हजार पशु सङ्क्रमित भएका छन् । पशु पालक किसान समयमा खोप नपाउँदा ठूलो आर्थिक नोक्सानी व्यहोर्न बाध्य छन् । केही किसानले निजीस्तरबाट खोप लगाएको तर जिल्लामा खोप अझै नआएको …
रोजगारीका लागि इजरायल जाने नेपाली युवालाई कोरोनाविरुद्धको खोप व्यवस्थापन गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग अनुरोध गरेको छ । हाल इजरायल जान स्वास्थ्य परीक्षण गरिरहेका १ हजार १ सय ७५ श्रमिकमध्येबाट परीक्षण रिपोर्ट पास भएका श्रमिकलाई खोप व्यवस्थापन गर्न पत्राचार गरिएको हो ।मन्त्रालयले हाल नेपालमा मान्यताप्राप्त ७ प्रकारका मध्ये कुनै […]
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कक्षा १२ र सोभन्दा माथिका विभिन्न तहका परीक्षार्थीलाई कोभिड-१९ विरुद्धको खोप लगाउन आग्रह गरेको छ । मन्त्रालयका उपसचिव तथा सूचना अधिकारी धनबहादुर श्रेष्ठले सूचना जारी गर्दै १२ कक्षा र सो भन्दा माथिका विद्यार्थीको लागि कोभिड–१९ विरुद्घको खोपको प्रबन्ध मिलाइसकेकोले १८ वर्ष वा सो भन्दा बढी उमेरका समूहका सबै […]
प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक समितिले कोभिड–१९ को सम्भावित तेस्रो लहरलाई ध्यान दिँदै स्वास्थ्य क्षेत्रको भौतिक संरचनाको व्यवस्थापन र खोपको प्रबन्ध गर्न सरकारलाई निर्देशन दिएको छ ।समितिको बिहीबार बसेको बैठकले कोभिड–१९ को पहिलो र दोस्रो लहरबाट पाठ सिक्दै र सुधार गर्नुपर्ने पक्षलाई ध्यान दिँदै सम्भावित तेस्रो लहरबाट बच्न पूर्वतयारी गर्न सरकारलाई निर्देशन दिएको हो । […]
काठमाडौं । नेपाली वाङ्मयमा ‘खोक्नु’ शब्द स्वास्थ्यसँग मात्र सम्बन्धित छैन, कुनै कुरा बोलेर पूरा गर्न नसक्नुलाई पनि ‘खोक्नु’ भन्ने गरिन्छ । ओली सरकारले जनतालाई समयमै खोपको उपलब्ध गराउन दिएको वचन यस्तै ‘खोकाइ’ मा परिणत भएको छ । खोपको प्रबन्ध गरिनेछ भनेर सरकार खोकेको खोक्यै छ । तर, अहिलेसम्म पहिलो डोज पाएकाले दोस्रो डोज लगाउने म्यादसमेत गुज्रिसकेको अवस्था छ । कोरोनाको तेस्रो लहर आउने जोखिम बढिरहे पनि सरकार खोप खरीदमा पूरै असफल सावित भएको छ ।गत वर्षको माघ १४
'चालु वर्ष बित्न पनि ४५ दिन बाँकी छ। म यत्ति भ सक्छु तपाईंहरूले खोपको प्रबन्ध गरेकोमा सरकारको प्रशंसा गर्दै समाचार र सम्पादकीय लेख्ने गरी काम हुन्छ,' अर्थमन्त्री पौडेलले भने ।
सो समितिले कोभिड–१९को दोश्रो घातक लहर र महामारीमा सरकारको फितलो स्वास्थ्य व्यवस्थापनले गर्दा हजारौं नागरिकले ज्यान गुमाउनु परेको र उचित तथा सहज उपचार प्राप्त गर्ने व्यवस्था मिलाउन नसकेको जनाउँदै तत्काल खोपको प्रबन्ध गर्न सरकारको ध्यानाकर्षण गरेको हो।...