सम्पादकीय लेख्ने गरी कोरोनाविरुद्धको खोपको प्रबन्ध हुन्छ: अर्थमन्त्री पौडेल
'चालु वर्ष बित्न पनि ४५ दिन बाँकी छ। म यत्ति भ सक्छु तपाईंहरूले खोपको प्रबन्ध गरेकोमा सरकारको प्रशंसा गर्दै समाचार र सम्पादकीय लेख्ने गरी काम हुन्छ,' अर्थमन्त्री पौडेलले भने ।