श्रीलङ्कामा इन्धन भण्डारण सकियो, कोटाको पेट्रोल पाउन दिनभरि लाइनमा

कोलम्बो– श्रीलङ्कामा एक दिनका लागि मात्र इन्धनको सञ्चय रहेको ऊर्जा मन्त्रीले आइतबार बताएका छन् । देशमा आर्थिक सङ्कट थप जटिल बन्दै जाँदा सार्वजनिक यातायात इन्धन अभावका कारण ठप्प भएको छ । अधिकांश पेट्रोल पम्पहरू धेरै दिनदेखि इन्धनविहिन रहँदा पेट्रोल र डिजेलको खोजीमा राजधानीका धेरै स्थानमा सर्वसाधारणको लाइन निकै लामो देखिने गरेको छ । मन्त्री विजेसेकेराले […]

सम्बन्धित सामग्री

पुसदेखि पाइपलाइनबाटै पेट्रोल आयात

मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनबाट आउँदो पुसदेखि पेट्रोल आयात हुने भएको छ । पाइपलाइनबाट पेट्रोल आयतपछि नेपाल आयल निगमको इन्धन खर्च र ढुवानी भाडा वापत वार्षिक करिब तीन अर्ब रुपैयाँ बचत हुने भएको छ । पाइपलाइन परियोजनाको दोस्रो चरण अन्तरगत बाराको अमलेखगञ्ज डिपोमा थप चारवटा भण्डारण ट्यांकी आगामी पुस भित्रै निर्माण सकेपछि पाइपलाइनबाट पेट्रोल आयात हुन्छ । […]

श्रीलङ्कामा इन्धन भण्डारण ‘खाली भएको’ अधिकारीको दावी

गत हप्ता, नगद अभावको कारण श्रीलङ्काले पेट्रोल र डिजल बचत गर्न आवश्यक सेवाबाहेक सबै क्षेत्रका लागि ईन्धन बिक्री दुई हप्ता रोक्ने घोषणा गरेको थियो।...

श्रीलंकामा इन्धन भण्डारण खालि भयो

श्रीलंकामा इन्धन भण्डारण खालि भएको छ । श्रीलंकाको ऊर्जा मन्त्रालयका अनुसार इन्धनको सञ्चय एक दिनका लागि मात्र रहेको छ । देशमा आर्थिक संकट थप जटिल बन्दै जाँदा सार्वजनिक यातायात इन्धन अभावका कारण ठप्प भएको छ ।  इन्धनको अभाव भएपछि पेट्रोल र डिजेलको खोजीमा सर्वसाधारण राजधानीका धेरै स्थानमा लाइन लागेका छन् । ऊर्जा मन्त्री विजेसेकेराले मुलुकमा पेट्रोल भण्डार करिब चार हजार टन रहेको र यसले एक दिनको माग पनि धान्न नसक्ने बताए । विजेसेकेराले कोलम्बोमा सञ्चारकर्मीसँग भने, “पेट्रोल तथा डिजेल जुलाई

श्रीलङ्कामा इन्धन भण्डारण ‘खालि भएको’ अधिकारीको दाबी

कोलम्बो । श्रीलङ्कामा एक दिनका लागि मात्र इन्धनको सञ्चय रहेको ऊर्जा मन्त्रीले आइतबार बताएका छन् । देशमा आर्थिक सङ्कट थप जटिल बन्दै जाँदा सार्वजनिक यातायात इन्धन अभावका कारण ठप्प भएको छ । अधिकांश पेट्रोल पम्पहरू धेरै दिनदेखि इन्धनविहीन रहँदा पेट्रोल र डिजेलको खोजीमा राजधानीका धेरै स्थानमा सर्वसाधारणको लाइन निकै लामो देखिने गरेको छ । मन्त्री […]

हप्तामा २ दिन बिदाको असर पेट्रोल पम्पमा, साझा र आर्मीका पम्पमा लामो लाइन

काठमाण्डाै – हप्तामा दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णयको असर पेट्रोल पम्पहरूमा समेत देखिएको छ । हप्तामा शनिवार र आइतवार पेट्रोल पम्प बन्द हुँदा सोमवार पेट्रोल पम्पहरूमा भिड र लामो लाइन देखिएको छ ।   काठमाण्डौ उपत्यकाका साझा, नेपाली सेना, नेपाल प्रहरीसहित केही पुराना पेट्रोल पम्प अगाडि इन्धन भर्नेको लामो लाइन लागेको छ । दुई दिन पेट्रोल हाल्न नपाउँदा सोमवार मानिसको चाप बढेको नेपाल आयल निगम लिमिटेडका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिनुभयो । उहाँका अनुसार बजारका पम्पहरूमा धेरै भण्डारण ...

श्रीलंकामा अझै एक महिनालाई पुग्ने इन्धन छ : प्रधानमन्त्री विक्रमासिङ्घे

श्रीलंकामा अझै एक महिनालाई पुग्ने पेट्रोलियम पदार्थ रहेको सरकारले दावी गरेको छ।  प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले बिहीबार संसद्लाई सम्बोधन गर्दै आगामी जुन मध्यान्तर सम्मलाई पुग्नेगरि पेट्रोलियम पदार्थ रहेको दावी गरेका हुन्।अहिले नै पेट्रोलियम पदार्थको अभाव भइनसकेको र अहिले भण्डारण गरिएको पेट्रोलियम पदार्थबाट थप एक महिनालाई पुग्ने उनको भनाई छ।  डिजल, पेट्रोल लगायतका पेट्रोलियम पदार्थको चरम अभाव रहेको हल्ला चलेपछि अभाव र महँगी थप बढ्न थालेपछि प्रधानमन्त्री विक्रमासिङ्घेले यस्तो जवाफ दि

रुसको इन्धन डिपोमा युक्रेनको हवाई हमला

युक्रेनी हेलिकप्टरले रुसको पश्चिमी सहर बेलगोरोडमा रहेको इन्धन भण्डारण केन्द्रमा आक्रमण गरेको स्थानीय गभर्नरले शुक्रबार बताएका छन्। व्याचेस्लाभ ग्लाडकोभले आफ्नो टेलिग्राम च्यानलमा लेखेका छन्, ‘युक्रेनी सेनाका दुई हेलिकप्टरले कम उचाइमा रुसी भूभागमा प्रवेश गरेको हवाई हमलाका कारण पेट्रोल डिपोमा आगो लागेको थियो।’ -रासस/एएफपी

रुसको इन्धन डिपोमा युक्रेनको हवाई हमला

युक्रेनी हेलिकप्टरले रुसको पश्चिमी शहर बेलगोरोडमा रहेको इन्धन भण्डारण केन्द्रमा आक्रमण गरेको स्थानीय गभर्नरले शुक्रबार बताएका छन्। व्याचेस्लाभ ग्लाडकोभले आफ्नो टेलिग्राम च्यानलमा लेखेका छन्, ‘युक्रेनी सेनाका दुई हेलिकप्टरले कम उचाइमा रुसी भूभागमा प्रवेश गरेको हवाई हमलाका कारण पेट्रोल डिपोमा आगो लागेको थियो।’ व्याचेस्लाभ ग्लाडकोभले आफ्नो टेलिग्राम च्यानलमा लेखेका छन्, ‘युक्रेनी सेनाका दुई हेलिकप्टरले कम उचाइमा […]

अबुधाबीको इन्धन ट्यांकीमा ड्रोन आक्रमण, तीनको मृत्यु

एजेन्सी, ४ माघ। संयुक्त अरब अमिरात (यूएई) को राजधानी अबुधाबीको प्रमुख तेल भण्डारण सुविधा नजिकैको पेट्रोल ट्याङ्कीमा भएको संदिग्ध ड्रोन आक्रमणमा तीन जनाको मृत्यु हुनुका साथै छ जना घाइते भएको राज्य मिडियाले सोमबार जनाएको छ। राज्य समाचार एजेन्सीका अनुसार विष्फोटमा ‘एक पाकिस्तानी नागरिक र दुई भारतीय नागरिकको मृत्यु भएको छ र अन्य छ जना सामान्य […]

इन्धन भण्डारण क्षमता ६ दिनमात्र, केही वर्षमै शून्यमा झर्ने संकेत

पेट्रोलियम पदार्थ भण्डारण क्षमता विस्तार नभए अबको केही वर्षपछि मुलुकको इन्धन सञ्चिति दर ‘शून्य’ मा झर्ने सम्भावना बढेको छ। आजको अन्नपूर्णमा राजेश बर्मा लेख्छन्-हाल पेट्रोल साढे ६ दिन, डिजेल साढे सात दिन, हवाई इन्धन १३ दिन र खाना पकाउने ग्यास सञ्चिति चार दिनका लागिमात्र छ। नेपाल आयल निगमले १८ वर्षदेखि भण्डारण क्षमता विस्तार गर्न नसकेका…