श्रीलंकामा इन्धन भण्डारण खालि भएको छ । श्रीलंकाको ऊर्जा मन्त्रालयका अनुसार इन्धनको सञ्चय एक दिनका लागि मात्र रहेको छ । देशमा आर्थिक संकट थप जटिल बन्दै जाँदा सार्वजनिक यातायात इन्धन अभावका कारण ठप्प भएको छ । इन्धनको अभाव भएपछि पेट्रोल र डिजेलको खोजीमा सर्वसाधारण राजधानीका धेरै स्थानमा लाइन लागेका छन् । ऊर्जा मन्त्री विजेसेकेराले मुलुकमा पेट्रोल भण्डार करिब चार हजार टन रहेको र यसले एक दिनको माग पनि धान्न नसक्ने बताए । विजेसेकेराले कोलम्बोमा सञ्चारकर्मीसँग भने, “पेट्रोल तथा डिजेल जुलाई