इन्गेजमेन्ट रद्द भएपछि शरीरमा पेट्रोल छर्किएर आत्मदाह !
दुवै पक्षवीच विवाह गर्ने सहमतिपछि भएपछि केटा पक्षले ‘इन्गेजमेन्ट’ रद्द गर्दा युवतीले आफू अपमानित भएको महसुस गर्दै केटाको घरमा पुगेर आत्मदाह गरेकी छन् ।
२० वैशाख, विराटनगर । रकम फिर्ता नगरेपछि विराटनगरमा एक वृद्धले ऋणीको घर अगाडि आत्मदाह गरेका छन् । विराटनगर महानगरपालिका–३ का ६५ वर्षीय गोविन्दप्रसाद नेपालले विराटनगर महानगरपालिका–४ तित्रिगाछीका प्रगति भनिने गति पोखरेलको घर अगाडि आत्मदाह गरेका हुन् । १४ वैशाखको बिहान करिब साढे १० बजे पोखरेलको घरमा पुगेर नेपालले आफैंलाई पेट्रोल छर्किएर आगो लगाएका प्रहरीले जनाएको […]
कास्की । पोखरामा एकजना व्यक्तिले घरभित्रै पेट्रोल छर्केर आत्मदाह गरेका छन् । स्याङजाको अर्जुनचौपारी गाउँपालिका-१ घर भइ पोखरा महानगरपालिका-१७ निसावी नन्दप्रसाद अर्यालले मंगलबार दिउँसो पेट्रोल छर्किएर आत्मदाह गरेका हुन् । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार तीनतले घरको दोस्रो तलास्थित आफ्नै कोठामा उनले आत्मदाह गरेका हुन् । पेट्रोल छर्किएर आगो लगाएपछि अर्यालले त्यहीँ ज्यान गुमाएकाे प्रहरीले […]
विदेशमा मात्र फाटफुट रूपमा हुने गरेको आत्मदाह वा आफैंले आफैंलाई जलाई हत्या गर्ने आश्चर्यजनक घटना नेपालमा पनि बराबर देखिन थालेको छ । इलामका प्रेमप्रसाद आचार्यले गत १० माघमा संसद् भवन नयाँ बानेश्वर अगाडि चोकमै आत्मदाह गरेर सबैलाई मर्माहत बनाए । गत माघ १५ गते नै कास्कीको मादी गाउँपालिका ४ घर भई पोरखा नगरपालिका–१३ स्थित काहुखोलामा […]
The post आत्मदाह दुरुत्साहन र सरकारको दायित्व appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
काठमाडौं, १६ माघ । प्रेमप्रसाद आचार्यको आत्मदाह प्रकरणमा प्रहरीले अनुसन्धान सुरु गरेको छ । केही दिनअघि उनले काठमाडौंको नयाँ बानेश्वरस्थित सांसद भवन अगाडि आफ्नै शरीरमा पेट्रोल छर्किएर आत्मदाह गरेका थिए । आत्मदाहअघि उनले सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै विभिन्न व्यक्तिहरुले आफूलाई आत्मदाहको लागि बाध्य बनाएको उल्लेख गरेका थिए । सोही आधारमा प्रेमप्रसादको परिवारले प्रहरीमा […]
पोखरा । पोखरामा पनि एक युवकले आत्मदाह प्रयास गरेका छन् । पेट्रोल छर्केर आत्मदाह प्रयास गरेका उनलाई बचाउन खोज्ने अर्की एक महिला पनि गम्भीर घाइते छिन् । पोखरा महानगरपालिका वडा नम्बर १३, काहुँखोलामा स्टेशनरी पसल संचालक ४५ वर्षीय कृष्णबहादुर क्षेत्रीले आत्मदाह प्रयास गरेका हुन् । स्थानीय संगीता सापकोटाको घरमा पसल संचालन गर्दै आएका उनले शरीरमा […]
The post पोखरामा पनि आत्मदाह प्रयास, जलेर २ घाइते appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
कुमारी आमा भनेर चिनिएकी निहारिका राजपुतले आत्मदाह प्रयास गरेकी छिन् । शुक्रवार राष्ट्रपति भवन शितलनिवास अगाडी सडकमा उनले आत्मदाह प्रयास गरेकी हुन् ।पेट्रोल छर्केर आफ्नो शरिरमा आगो लगाउने उनको प्रयासलाई प्रहरीले रोकेका छन् । तत्काल प्रहरी पुगेर उनको प्रयासलाई रोकिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले रातोपाटीलाई बताए । उनले भने–‘प्रहरी टोलीले उनको प्रयास विफल बनाएको छ ।’प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ । उनी आफ्नो २ वर्षीया छोरासहित शितलनिवास पुगेकी थि
२७ साउन, काठमाडौं । आफू बलात्कृत भएको र प्रशासनले कानूनी लडाइँमा सहयोग नगरेको गुनासोसहित आन्दोलनरत २० वर्षकी निहारिका राजपुतले राष्ट्रपति भवन शितल निवासअघि पुगेर आत्मदाह गर्ने प्रयास गरेकी छिन् । राष्ट्रपति भवनअघि आत्मदाह गर्ने भन्दै उनले शरीरमा पेट्रोल खन्याएकी थिइन् । तर प्रहरीले उनलाई आत्मदाह गर्न नदिइ पक्रेको छ । राजपुत आफ्नो बच्चाको डीएनए जाँच […]
काबुल । तालिबानले अफगानिस्तान कब्जा गरेपछि देशमा आएको आर्थिक सङ्कटका कारण आफूले दुई छाक टार्नसमेत कठिन भएको भन्दै यहाँका एक नागरिकले बिहीबार काबुलमा आत्मदाह गरेका स्थानीय सञ्चार माध्यमले जनाएका छन् । करिब २० वर्षका अफगानी नागरिक स्पिन गुलले अप्रिल १८ मा आफैले शरीरमा आगो लगाएका थिए । आत्मदाह गर्ने प्रयासमा जलेर गम्भीर घाइते भएका उनको […]
एजेन्सी, ७ वैशाख । तिब्बतमा १५० आत्मदाहको घटना रेकर्ड भएको छ । ९ अप्रिल २०२२ मा भएको वेविनारमा एउटा पेपर प्रस्तुतीमा यस्तो तथ्यांक सार्वजनिक भएको हो । आत्मदाह गर्नेमा तिब्बतका लोकप्रीय गायक सेवाङ नोरबु पनि हुन् । उनले फेब्रुअरी २०२२ मा २५ वर्षको उमेरमा आत्मदाह गरेका थिए । तिब्बती नयाँ वर्ष लोसारको अघिल्लो दिन ल्हासाको […]